काठमाडौं। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन्।

उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन्।

गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ। यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ।

महराले पीडित महिलाको डेरामा नै नभएको इन्कारी बयान दिएका थिए। जसले गर्दा सरकारी वकील कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन। साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ।

“बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौं,” काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, “पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो।”

प्रहरीले महराको औंठाछापको नमूना लिएर गरेको फरेन्सिक टेस्टको रिपोर्ट भने आज जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

प्रहरीले महिलाको डेराबाट मदिरा तथाा गिलास बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो।

फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन्।

" /> काठमाडौं। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन्।

उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन्।

गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ। यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ।

महराले पीडित महिलाको डेरामा नै नभएको इन्कारी बयान दिएका थिए। जसले गर्दा सरकारी वकील कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन। साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ।

“बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौं,” काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, “पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो।”

प्रहरीले महराको औंठाछापको नमूना लिएर गरेको फरेन्सिक टेस्टको रिपोर्ट भने आज जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

प्रहरीले महिलाको डेराबाट मदिरा तथाा गिलास बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो।

फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन्।

"> महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्: Dekhapadhi
महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्
काठमाडौं। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन्।

उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन्।

गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ। यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ।

महराले पीडित महिलाको डेरामा नै नभएको इन्कारी बयान दिएका थिए। जसले गर्दा सरकारी वकील कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन। साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ।

“बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौं,” काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, “पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो।”

प्रहरीले महराको औंठाछापको नमूना लिएर गरेको फरेन्सिक टेस्टको रिपोर्ट भने आज जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

प्रहरीले महिलाको डेराबाट मदिरा तथाा गिलास बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो।

फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्