काठमाडौं। सीमा विवाद बढ्दै जाँदा चिनियाँ कम्पनीले भारतमा लगानी गर्ने सम्झौता गरेको छ। चीनको मोटर कम्पनी जीडब्ल्यूएमले भारतमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको हो। सम्झौता अनुसार चिनियाँ मोटर कम्पनीले भारतको महाराष्ट्रमा चरणबद्ध रूपमा एक अर्ब अमेरिकी डलरको लगानी गर्नेछ।

चीनको मोटर कम्पनीले भारतमा गर्ने लगानीबाट तीन हजार भारतीयले रोजगारी पाउने बीबीसी हिन्दीले उल्लेख गरेको छ। चिनियाँ कम्पनी र महारष्ट्रबीच १५ जुनमा सम्झौता भएको थियो। पछिल्लो समय भारतमा चिनियाँ लगानीलाई निषेध गर्नुपर्ने आवाज उठिरहेको छ। तर, चिनियाँ लगानीकर्ता निर्धक्क आफ्नो लगानी बढाउँदै छन्।

लद्धाखको गलवान उपत्यकामा भएको दुईपक्षीय हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ लगानी र चिनियाँ उत्पादन बहिस्कार गर्ने आवाज उठ्दै आएको छ।

" /> काठमाडौं। सीमा विवाद बढ्दै जाँदा चिनियाँ कम्पनीले भारतमा लगानी गर्ने सम्झौता गरेको छ। चीनको मोटर कम्पनी जीडब्ल्यूएमले भारतमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको हो। सम्झौता अनुसार चिनियाँ मोटर कम्पनीले भारतको महाराष्ट्रमा चरणबद्ध रूपमा एक अर्ब अमेरिकी डलरको लगानी गर्नेछ।

चीनको मोटर कम्पनीले भारतमा गर्ने लगानीबाट तीन हजार भारतीयले रोजगारी पाउने बीबीसी हिन्दीले उल्लेख गरेको छ। चिनियाँ कम्पनी र महारष्ट्रबीच १५ जुनमा सम्झौता भएको थियो। पछिल्लो समय भारतमा चिनियाँ लगानीलाई निषेध गर्नुपर्ने आवाज उठिरहेको छ। तर, चिनियाँ लगानीकर्ता निर्धक्क आफ्नो लगानी बढाउँदै छन्।

लद्धाखको गलवान उपत्यकामा भएको दुईपक्षीय हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ लगानी र चिनियाँ उत्पादन बहिस्कार गर्ने आवाज उठ्दै आएको छ।

"> सीमा विवाद् बढ्दै जाँदा चिनियाँ कम्पनीले भारतमा एक अर्ब डलरको लगानी गर्ने: Dekhapadhi
सीमा विवाद् बढ्दै जाँदा चिनियाँ कम्पनीले भारतमा एक अर्ब डलरको लगानी गर्ने <p style="text-align: justify;">काठमाडौं। सीमा विवाद बढ्दै जाँदा चिनियाँ कम्पनीले भारतमा लगानी गर्ने सम्झौता गरेको छ। चीनको मोटर कम्पनी जीडब्ल्यूएमले भारतमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको हो। सम्झौता अनुसार चिनियाँ मोटर कम्पनीले भारतको महाराष्ट्रमा चरणबद्ध रूपमा एक अर्ब अमेरिकी डलरको लगानी गर्नेछ।</p> <p style="text-align: justify;">चीनको मोटर कम्पनीले भारतमा गर्ने लगानीबाट तीन हजार भारतीयले रोजगारी पाउने बीबीसी हिन्दीले उल्लेख गरेको छ। चिनियाँ कम्पनी र महारष्ट्रबीच १५ जुनमा सम्झौता भएको थियो। पछिल्लो समय भारतमा चिनियाँ लगानीलाई निषेध गर्नुपर्ने आवाज उठिरहेको छ। तर, चिनियाँ लगानीकर्ता निर्धक्क आफ्नो लगानी बढाउँदै छन्।</p> <p style="text-align: justify;">लद्धाखको गलवान उपत्यकामा भएको दुईपक्षीय हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ लगानी र चिनियाँ उत्पादन बहिस्कार गर्ने आवाज उठ्दै आएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्