कीर्तिपुर। कोभिड-१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ।

संक्रमणको जोखिम र त्यसले अर्थतन्त्रमा पारेको असरलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ।

परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिएन्।

उनका अनुसार समितिको प्रतिवेदन नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको छ। प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गर्न भने बाँकी छ।

भोलि, ९ असारमा बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ। नगरसभा बैठक १० असार गते तोकिएको छ।

यस आर्थिक वर्षमा १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म आठ करोड ४५ लाख राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिइन्

“अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका छौँ”, उनले भनिन् ।

" /> कीर्तिपुर। कोभिड-१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ।

संक्रमणको जोखिम र त्यसले अर्थतन्त्रमा पारेको असरलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ।

परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिएन्।

उनका अनुसार समितिको प्रतिवेदन नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको छ। प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गर्न भने बाँकी छ।

भोलि, ९ असारमा बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ। नगरसभा बैठक १० असार गते तोकिएको छ।

यस आर्थिक वर्षमा १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म आठ करोड ४५ लाख राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिइन्

“अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका छौँ”, उनले भनिन् ।

"> कीर्तिपुरमा आउँदो वर्ष कर नबढाइने: Dekhapadhi
कीर्तिपुरमा आउँदो वर्ष कर नबढाइने
कीर्तिपुर। कोभिड-१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ।

संक्रमणको जोखिम र त्यसले अर्थतन्त्रमा पारेको असरलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ।

परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिएन्।

उनका अनुसार समितिको प्रतिवेदन नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको छ। प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गर्न भने बाँकी छ।

भोलि, ९ असारमा बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ। नगरसभा बैठक १० असार गते तोकिएको छ।

यस आर्थिक वर्षमा १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म आठ करोड ४५ लाख राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिइन्

“अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका छौँ”, उनले भनिन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्