काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ। काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको बताए। 

“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ”, उनले भने। नगरप्रमुख गिरीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए। 

बाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि बजेटमा प्राथमिकता दिएको छ। चन्द्रागिरीमा १५ वडा छन्। आगामी आर्थिक वर्षमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको चन्द्रागिरिले आगामी आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ७० करोड हाराहारीको बजेट प्रस्तुत गर्दैछ। रासस

" /> काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ। काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको बताए। 

“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ”, उनले भने। नगरप्रमुख गिरीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए। 

बाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि बजेटमा प्राथमिकता दिएको छ। चन्द्रागिरीमा १५ वडा छन्। आगामी आर्थिक वर्षमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको चन्द्रागिरिले आगामी आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ७० करोड हाराहारीको बजेट प्रस्तुत गर्दैछ। रासस

"> चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने  : Dekhapadhi
चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने   <p style="text-align: justify;">काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ। काठमाडौं उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो। नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ&rdquo;, उनले भने। नगरप्रमुख गिरीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताए।&nbsp;</p> <p style="text-align: justify;">बाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि बजेटमा प्राथमिकता दिएको छ। चन्द्रागिरीमा १५ वडा छन्। आगामी आर्थिक वर्षमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए। आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेको चन्द्रागिरिले आगामी आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ७० करोड हाराहारीको बजेट प्रस्तुत गर्दैछ। <em><strong>रासस</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्