काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका बजेटसँग सम्बन्धित तीन विधयेक पारित गरेको छ।
आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको बताए।
उनले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउँदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा २० रूपैयाँ सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको प्रष्‍ट्याएका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/७६” सभा समक्ष पेश गरेकी थिइन्। रासस
" /> काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका बजेटसँग सम्बन्धित तीन विधयेक पारित गरेको छ।
आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको बताए।
उनले विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउँदै कृषिमा रसायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा २० रूपैयाँ सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको प्रष्‍ट्याएका छन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/७६” सभा समक्ष पेश गरेकी थिइन्। रासस
"> बजेटसँग सम्बन्धित तीन विधेयक पारित: Dekhapadhi
बजेटसँग सम्बन्धित तीन विधेयक पारित
काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका बजेटसँग सम्बन्धित तीन विधयेक पारित गरेको छ।
आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत रहेको बताए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले “महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/७६” सभा समक्ष पेश गरेकी थिइन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्