काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर हुँदैछ।

जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले महराविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्न लागेको हो।

कार्यालयका सूचना अधिकारी नुमराज खनालले सजायँको माग दावीसहित आज अभियोग पत्रदायर गर्न लागिएको देखापढीलाई जानकारी दिए।

“हामीले अभियोगपत्र आज नै दायर गर्छौं,” उनले भने, “थुनछेक बहस आजै हुन्छ या हुँदैन भन्ने कुरा अदालतको पाटो हो।”

अभियोग पत्र दायरपछि महराको अदालतमा बयान हुनेछ। आजै बयान शुरू भए उनीमाथिको मुद्दाको थुनछेक बहसको प्रक्रिया शुरू हुने बताइएको छ।

“तिहार बिदालगत्तै आज अदालत खुलेकाले थुनछेक बहसका लागि समय हुन्छ की हुँदैन भन्ने छ,” अदालत श्रोतले भन्यो।

थुनछेक बहसपछि अदालतले उनलाई साधारण तारेख, धरौटीमा रिहा अथवा पूर्पक्षका लागि थुनामा राख्ने आदेश गर्नसक्छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयासको लागेपछि महरा १९ असोजमा पक्राउ परेका थिए।

प्रहरीले अनुसन्धान टुंग्याएर ८ कात्तिकमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आज अभियोगपत्र दायर गर्न लागेको हो।

कार्यालयकै कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ।

महरामाथि अदालतबाट तीनपटक म्याद थपेर हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

२८ असोजमा उनलाई ३ दिनको म्याद थपिएको थियो। पुनः अदालतले ३ कात्तिकमा थपेको ५ दिन म्याद सकिएपछि ७ कात्तिकमा अदालतमा उपस्थित गराइएको थियो।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुनः ७ दिन माग गरेपछि अदालतले ७ दिन नै म्याद थप गरेको थियो। अदालतले थपेको पछिल्लो म्याद १२ कात्तिकमा सकिएको छ।

हिजो सार्वजनिक बिदा भएकाले आज अदालत खुलेसँगै उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर हुन लागेको हो।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्ट लगायतका यथेष्ट प्रमाणहरू संलग्न गरेको छ।

“अनुसन्धानका क्रममा जबरजस्ती करणी उद्योग गरेको प्रष्ट देखिन्छ,” प्रहरी स्रोतले भन्यो।

मुलुकी फौजदारी संहिता २०७४ मा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजायँ तोक्ने कानूनी प्रावधान रहेको छ।

१२ असोजमा महिलाको कोठामा पुगेर बलात्कारको प्रयास गरेको आरोप महरामाथि छ।  उनले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए।

प्रहरी हिरासतमा रहेकै बेला बिरामी भएपछि उनी २३ असोजदेखि भने थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बसिरहेका छन्।

पढ्नुहोस:

महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे

महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन

महरालाई तेस्राेपटक अदालत पुर्‍याइयाे

महरालाई आज पुनः अदालत पेश गरिंदै

महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतकाे अनुमति

म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै

महरालाई अदालत पुर्‍याइयो, बहस जारी

थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन

महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

महराको म्याद थपबारे बहस जारी

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

बिरामीका कारण महराको बयान स्थगित

" /> काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर हुँदैछ।

"> महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने: Dekhapadhi
महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्