काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन तेस्रो संशोधन गर्ने/नगर्ने विषयमा गम्भीर छलफल भइरहेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन्। उनले देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभामा पेस भएको संशोधन विधेयकसँग सम्बन्धित छलफल जारी रहेको बताएका हुन्।
“अहिले सरोकारवाला पक्षहरूसँग छलफल हुँदैछ। सम्भवतः केही दिनमै कसरी अगाडी बढ्ने भन्ने निचोड निस्किनेछ”, उनले भने। उनले उद्योगी व्यवसायीमा डर/त्रासको अवस्था सृजना हुन्छ भने त्यस्तो काम गर्न नहुने बताए। साथै, गलत काम नगरेसम्म निजी क्षेत्र अख्तियारसँग डराउनु नपर्ने पनि उनले बताए।
राज्यमन्त्रीको भनाइ उनकै भाषामा
देशमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरूले असुरक्षित महसुस गर्छन् भने त्यसको विकल्प खोज्नुपर्छ। डर र त्रास बोकेका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न सक्दैनन्। व्यवसायीहरू खुला भएर काम गर्न चाहन्छन्। राष्ट्रको कानून मानेर राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी राखेर जस्तोसुकै काम गर्न उनीहरूले पाउँछन्।
अख्तियार आफैंमा एउटा जिम्मेवार संस्था हो। अहिले अख्तियारलाई प्रशस्त काम छ। यसका साथै, एउटा संस्थाले कता–कता हेर्न सक्छ भन्ने कुरा पनि आउँछ। अख्तियारले निजी क्षेत्रको नियमन गर्न हुँदैन भन्ने निजी क्षेत्रको चाहना छ। उनीहरूका छाता संगठनहरूले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिनुहुँदैन भन्ने आवाज उठाइरहेका छन्।
तर, अहिलेसम्म सरकारले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिइसकेको छैन। राष्ट्रिय सभामा पेस भएको संशोधनको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन्छ भन्ने पनि छैन। पारित भएको अवस्थामा विकृति आउन पनि सक्छ। उद्योगी व्यवसायीलाई त्रासमा काम गर्ने वातावरण हामीले बनाउन हुँदैन भन्नेमा हामी सचेत छौं।
यसका साथै, सबै उद्योगी व्यवसायी गलत हुन्छन् भन्ने घारणा हामीले त्याग्नुपर्छ। दुई/चार प्रतिशत व्यवसायी गलत भएपनि सबैलाई एउटै नजरले हर्नु हुँदैन। व्यावसायिक क्षेत्रमा मात्र नभई हरेक क्षेत्र, समूह र समुदायमा केही मानिसहरू गलत हुन्छन्। निजी क्षेत्र देशको आर्थिक समृद्धिका मूख्य हतियार हुन। देशको आर्थिक समृद्धिमा सबैभन्दा बढी योगदान निजी क्षेत्रको रहन्छ।
निजी क्षेत्रबिना नै देशलाई आर्थिक रूपमा सम्पन्न बनाउँछु भन्न सकिँदैन। यद्यपी, केही गरी अख्तियारले निजी क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी पाइहाले खासै ठूलो समस्या नहुन सक्छ। किनकी, अख्तियारमा प्रोफेसनल मान्छेहरू हुन्छन्। सरकारकै मान्छे हुन्छन्। उनीहरू त्यसअघि र त्योभन्दा पछि विभिन्न निकायमा काम गरिरहेका वा गर्नेवाला हुन्छन्।
त्यसैले सही तरिकाले काम गर्ने हो भने निजी क्षेत्रलाई नियमन गर्न जुनसुकै संस्था आएपनि डराउनु हुँदैन। गलत काम नगरे अख्तियारले बिना काममा निजी क्षेत्रका उद्योगी व्यवसायीलाई दुःख दिने काम गर्दैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानाजान गलत काम गर्‍यो भने त्योभन्दा माथि पनि विभिन्न निकाय छन्। सरकार र अदालत जस्ता निकायले अख्तियारलाई नियमन गर्नेछन्।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन तेस्रो संशोधन गर्ने/नगर्ने विषयमा गम्भीर छलफल भइरहेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन्। उनले देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभामा पेस भएको संशोधन विधेयकसँग सम्बन्धित छलफल जारी रहेको बताएका हुन्।
“अहिले सरोकारवाला पक्षहरूसँग छलफल हुँदैछ। सम्भवतः केही दिनमै कसरी अगाडी बढ्ने भन्ने निचोड निस्किनेछ”, उनले भने। उनले उद्योगी व्यवसायीमा डर/त्रासको अवस्था सृजना हुन्छ भने त्यस्तो काम गर्न नहुने बताए। साथै, गलत काम नगरेसम्म निजी क्षेत्र अख्तियारसँग डराउनु नपर्ने पनि उनले बताए।
राज्यमन्त्रीको भनाइ उनकै भाषामा
देशमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरूले असुरक्षित महसुस गर्छन् भने त्यसको विकल्प खोज्नुपर्छ। डर र त्रास बोकेका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न सक्दैनन्। व्यवसायीहरू खुला भएर काम गर्न चाहन्छन्। राष्ट्रको कानून मानेर राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी राखेर जस्तोसुकै काम गर्न उनीहरूले पाउँछन्।
अख्तियार आफैंमा एउटा जिम्मेवार संस्था हो। अहिले अख्तियारलाई प्रशस्त काम छ। यसका साथै, एउटा संस्थाले कता–कता हेर्न सक्छ भन्ने कुरा पनि आउँछ। अख्तियारले निजी क्षेत्रको नियमन गर्न हुँदैन भन्ने निजी क्षेत्रको चाहना छ। उनीहरूका छाता संगठनहरूले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिनुहुँदैन भन्ने आवाज उठाइरहेका छन्।
तर, अहिलेसम्म सरकारले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिइसकेको छैन। राष्ट्रिय सभामा पेस भएको संशोधनको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन्छ भन्ने पनि छैन। पारित भएको अवस्थामा विकृति आउन पनि सक्छ। उद्योगी व्यवसायीलाई त्रासमा काम गर्ने वातावरण हामीले बनाउन हुँदैन भन्नेमा हामी सचेत छौं।
यसका साथै, सबै उद्योगी व्यवसायी गलत हुन्छन् भन्ने घारणा हामीले त्याग्नुपर्छ। दुई/चार प्रतिशत व्यवसायी गलत भएपनि सबैलाई एउटै नजरले हर्नु हुँदैन। व्यावसायिक क्षेत्रमा मात्र नभई हरेक क्षेत्र, समूह र समुदायमा केही मानिसहरू गलत हुन्छन्। निजी क्षेत्र देशको आर्थिक समृद्धिका मूख्य हतियार हुन। देशको आर्थिक समृद्धिमा सबैभन्दा बढी योगदान निजी क्षेत्रको रहन्छ।
निजी क्षेत्रबिना नै देशलाई आर्थिक रूपमा सम्पन्न बनाउँछु भन्न सकिँदैन। यद्यपी, केही गरी अख्तियारले निजी क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी पाइहाले खासै ठूलो समस्या नहुन सक्छ। किनकी, अख्तियारमा प्रोफेसनल मान्छेहरू हुन्छन्। सरकारकै मान्छे हुन्छन्। उनीहरू त्यसअघि र त्योभन्दा पछि विभिन्न निकायमा काम गरिरहेका वा गर्नेवाला हुन्छन्।
त्यसैले सही तरिकाले काम गर्ने हो भने निजी क्षेत्रलाई नियमन गर्न जुनसुकै संस्था आएपनि डराउनु हुँदैन। गलत काम नगरे अख्तियारले बिना काममा निजी क्षेत्रका उद्योगी व्यवसायीलाई दुःख दिने काम गर्दैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जानाजान गलत काम गर्‍यो भने त्योभन्दा माथि पनि विभिन्न निकाय छन्। सरकार र अदालत जस्ता निकायले अख्तियारलाई नियमन गर्नेछन्।
"> उद्योग राज्यमन्त्री भन्छन्- ‘गलत काम नगरेसम्म निजी क्षेत्र अख्तियारसँग डराउनु पर्दैन’: Dekhapadhi
फाइल तस्वीर।
उद्योग राज्यमन्त्री भन्छन्- ‘गलत काम नगरेसम्म निजी क्षेत्र अख्तियारसँग डराउनु पर्दैन’
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन तेस्रो संशोधन गर्ने/नगर्ने विषयमा गम्भीर छलफल भइरहेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन्। उनले देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभामा पेस भएको संशोधन विधेयकसँग सम्बन्धित छलफल जारी रहेको बताएका हुन्।
“अहिले सरोकारवाला पक्षहरूसँग छलफल हुँदैछ। सम्भवतः केही दिनमै कसरी अगाडी बढ्ने भन्ने निचोड निस्किनेछ”, उनले भने। उनले उद्योगी व्यवसायीमा डर/त्रासको अवस्था सृजना हुन्छ भने त्यस्तो काम गर्न नहुने बताए। साथै, गलत काम नगरेसम्म निजी क्षेत्र अख्तियारसँग डराउनु नपर्ने पनि उनले बताए।
राज्यमन्त्रीको भनाइ उनकै भाषामा
देशमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरूले असुरक्षित महसुस गर्छन् भने त्यसको विकल्प खोज्नुपर्छ। डर र त्रास बोकेका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न सक्दैनन्। व्यवसायीहरू खुला भएर काम गर्न चाहन्छन्। राष्ट्रको कानून मानेर राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी राखेर जस्तोसुकै काम गर्न उनीहरूले पाउँछन्।
अख्तियार आफैंमा एउटा जिम्मेवार संस्था हो। अहिले अख्तियारलाई प्रशस्त काम छ। यसका साथै, एउटा संस्थाले कता–कता हेर्न सक्छ भन्ने कुरा पनि आउँछ। अख्तियारले निजी क्षेत्रको नियमन गर्न हुँदैन भन्ने निजी क्षेत्रको चाहना छ। उनीहरूका छाता संगठनहरूले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिनुहुँदैन भन्ने आवाज उठाइरहेका छन्।
तर, अहिलेसम्म सरकारले अख्तियारलाई निजी क्षेत्रको जिम्मेवारी दिइसकेको छैन। राष्ट्रिय सभामा पेस भएको संशोधनको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन्छ भन्ने पनि छैन। पारित भएको अवस्थामा विकृति आउन पनि सक्छ। उद्योगी व्यवसायीलाई त्रासमा काम गर्ने वातावरण हामीले बनाउन हुँदैन भन्नेमा हामी सचेत छौं।
यसका साथै, सबै उद्योगी व्यवसायी गलत हुन्छन् भन्ने घारणा हामीले त्याग्नुपर्छ। दुई/चार प्रतिशत व्यवसायी गलत भएपनि सबैलाई एउटै नजरले हर्नु हुँदैन। व्यावसायिक क्षेत्रमा मात्र नभई हरेक क्षेत्र, समूह र समुदायमा केही मानिसहरू गलत हुन्छन्। निजी क्षेत्र देशको आर्थिक समृद्धिका मूख्य हतियार हुन। देशको आर्थिक समृद्धिमा सबैभन्दा बढी योगदान निजी क्षेत्रको रहन्छ।
निजी क्षेत्रबिना नै देशलाई आर्थिक रूपमा सम्पन्न बनाउँछु भन्न सकिँदैन। यद्यपी, केही गरी अख्तियारले निजी क्षेत्रलाई नियमन गर्ने जिम्मेवारी पाइहाले खासै ठूलो समस्या नहुन सक्छ। किनकी, अख्तियारमा प्रोफेसनल मान्छेहरू हुन्छन्। सरकारकै मान्छे हुन्छन्। उनीहरू त्यसअघि र त्योभन्दा पछि विभिन्न निकायमा काम गरिरहेका वा गर्नेवाला हुन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्