कैलाली। कैलालीको लम्किचुहा नगरपालिकामा पीसीआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
लम्किचुहा-१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए।
सङ्क्रमण पुष्टि भएकाहरू भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पीसीआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले बताए।
२८ जेठमा स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। रासस

क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि : Dekhapadhi
क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि