सुर्खेत। कर्णाली प्रदेश सभाबाट हिजो, ८ असारमा दुई विधेयक पारित भएका छन्। 

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २०औँ बैठकले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए।

सभाको अर्को बैठक भोलि अपराह्न ३: ०० बजे बोलाइएको छ। रासस

" /> सुर्खेत। कर्णाली प्रदेश सभाबाट हिजो, ८ असारमा दुई विधेयक पारित भएका छन्। 

कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २०औँ बैठकले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए।

सभाको अर्को बैठक भोलि अपराह्न ३: ०० बजे बोलाइएको छ। रासस

"> कर्णाली प्रदेश सभामा दुई विधेयक सर्वसम्मत पारित: Dekhapadhi
कर्णाली प्रदेश सभामा दुई विधेयक सर्वसम्मत पारित <p style="text-align: justify;">सुर्खेत। कर्णाली प्रदेश सभाबाट हिजो, ८ असारमा दुई विधेयक पारित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको २०औँ बैठकले &lsquo;सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र &lsquo;वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६&rsquo; सर्वसम्मतिले पारित गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले &lsquo;सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको &lsquo;वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६&rsquo; लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए।</p> <p style="text-align: justify;">सभाको अर्को बैठक भोलि अपराह्न ३: ०० बजे बोलाइएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्