पोखरा। लामो समयदेखिको लकडाउनका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्‍चालन नहुँदा पोखरामा उत्पादित बायो ग्यास बजार लान नसकेर खेर जाने अवस्था सिर्जना भएको छ।

पोखरा महानगरपालिका-३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले गत वर्ष साउनदेखि बायो ग्यास उत्पादन थालेको थियो। तर, कोरोना भाइरस महामारीका कारण लामो समयदेखि देश लकडाउनमा रहँदा ग्यास बजार पुर्‍याउनमा समस्या भएको थियो।

पछिल्लो समय लकडाउन केही खुकुलो पारिए पनि बायो ग्यासका मुख्य ग्राहकका रूपमा रहेका होटल, रेस्टुराँ, पार्टी प्यालेस अझै बन्द नै छन्। जसका कारण एकातिर उत्पादित ग्यास खेर जाने अवस्थामा पुगेको छ भने किसानबाट माग भए पनि जैविक मललाई बजार पुर्‍याउन नसकिएको गण्डकी ऊर्जाका सञ्चालक कुशल गुरूङले जानकारी गराए।

गत वर्षदेखि नै आपूर्ति शुरू गरिएको थियो। उद्योगको बायोग्यास पोखराका मणिपाल शिक्षण अस्पताललगायत १६ वटा रेस्टुराँ र उद्योगले प्रयोग गरेकामा लकडाउनपछि अहिले होटल, रेस्टुराँले ग्यास नलगेको गुरुङले बताए।

यसैगरी यातायात बन्द भएकाले ढुवानी हुन नसक्दा मल किसानसम्म पुर्‍याउन कठिन भएको छ।

लकडाउन खुकुलो भएसँगै अवस्थामा केही सुधार आएको उनको अनुभव छ। गुरुङका अनुसार लकडाउन अघिसम्म उद्योगले दैनिक १० किलो वजनका १०० सिलिन्डरसम्म उत्पादन गरेको थियो।

उत्पादित ग्यास भण्डारण गर्न सकिने भए पनि अहिले आफूसँग भएका सबै सिलिन्डर भरिएकाले समस्या भएको कम्पनीले जनाएको छ।

प्राविधिक कारणले गर्दा पूर्ण रुपमा कारखाना बन्द गर्न नमिल्ने भएकाले उत्पादन घटाइएको छ। तर, उत्पादन घटाउँदा पनि दैनिक ३ सय किलो ग्यास खेर गइरहेको गुरुङ बताउँछन्।

“लकडाउनका कारण क्षमताअनुसार ग्यास र मल उत्पादन गर्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको छ,” उनी भन्छन्।

गाई भैंसीको गोबर, कुखुराको सुली, बङ्गुरको खोरबाट निस्केको लिदी, ऊखु मिलबाट निस्केको फोहोरलगायत ४५ टन फोहोर प्रशोधन हुने प्लान्टबाट अहिले नियमित ग्यास उत्पादन हुने गर्दछ भने प्लान्टले ग्यास उत्पादनसँगै दैनिक तीन टन मल पनि उत्पादन गरिरहेको छ।

जर्मन प्रविधिबाट निर्मित यस प्लान्टले उत्पादन गरेको जैविक मल अन्नपूर्ण अर्गानिक मलको ब्राण्डमा बजारमा बिक्री वितरणमा आएको छ।
उत्पादन भएको वायोग्यास सिलिन्डरमा भरेर बिक्री वितरण गरिएको छ।

‘‘तत्काललाई सिलिन्डरमा भरेर बिक्री गरिएको भए पनि स्पष्ट नीति भए आठ हजार घरधुरीमा पाइप लाइनबाट पुर्‍याउन सकिन्‍छ’’, उनले भने।

कम्पनिले प्रतिसिलिन्डर १ हजार १५९ रूपैयाँमा ग्यास बिक्री गर्दै आएको छ। चार सिलिण्डर एलपी ग्यास बराबर तीन सिलिण्डर वायोग्यास हुने कम्पनीको दाबी छ। रासस

" /> पोखरा। लामो समयदेखिको लकडाउनका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्‍चालन नहुँदा पोखरामा उत्पादित बायो ग्यास बजार लान नसकेर खेर जाने अवस्था सिर्जना भएको छ।

"> वायोग्यास प्लान्टमा लकडाउनको प्रभाव: Dekhapadhi
वायोग्यास प्लान्टमा लकडाउनको प्रभाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्