काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताएका छन्।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै विडारीले 'नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको' बताए।

‘‘विदेशीसँग विवाह गर्न पाइन्छ। के को भारतसँग मात्रै होइन क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ। अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ। अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ। यति कुरा ढुक्कसँग जान्नु है।’’, कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै विडारीले भने, ‘‘दक्षिण एशियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म विहे गर्‍यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन।’’

सांसद विडारीले भारतीय नागरिकलाई मात्रै लागू हुने गरी सरकारले ऐन नबनाएको प्रष्‍ट्याए। विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागू हुने कुरा नभएको बताए।

"विगतका वितरण गरिएका नागरिकताका विषयमा पनि यो ऐन बनाएको होइन्। विश्वका सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकारको नीति ल्याउँछ। हाम्रो देश सार्वभौम सत्ता होइन भन्ने लाग्यो की कसैलाई ?’’, उनको प्रश्‍न छ।

विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरूले गरेको विरोधको विडारीले खण्डन गरेका छन्। विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उनले प्रश्‍न गरे।

सरकारले वास्तविक मधेशी समुदायको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको उनको दाबी छ। उनले भने, ‘‘अब वंशज मधेशीहरूको संरक्षण गर्ने चिन्ता त्यहाँको नेतालाई छैन् । ती त मन्त्री हुन आएका मन्छे हुन्छन् मधेशको हित गर्दैनन्। यताउती चाकडी गर्छन्। मन्त्री रिटायर्ड हुन्छ। खुरुक्क घर जान्छन् त्यसैले मधेशमा विकास हुन सकेन्।’’

उनले विदेशी बुहारीसँग किन डराएको भन्दै नारा लगाउनले हाम्रा छोरीहरुलाई भारतले किन हेपेको, किन दासी बनाएको भन्दै किन नारा लगाउँदैनन् भने। छोरी ज्वाईलाई दिने हो की सांसद र मन्त्री बनाउन दिने हो ? विडारीको प्रश्‍न थियो।

" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताएका छन्।

"> सांसद विडारीले भने- 'अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार छैन': Dekhapadhi
सांसद विडारीले भने- 'अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार छैन'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्