काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले काठमाडौं उपत्यकामा सुकुम्बासीलाई बाँड्नको लागि जग्गा नभएको बताएका छन्।
“सरकार सुकुम्बासी अयोगको नाममा उपत्यकाको जग्गा वितरण गर्ने गम्भीर षडयन्त्र गर्दैैछ। गुठी विधेयकमार्फत् विशेष गरेर विगतमा नेवार समुदायको संस्कृति र जीवन पद्धतिमा प्रहार गर्ने चेष्टा भयो”, आजकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा केसीले भने, “जनता उठ्दा सरकार पछि हट्यो। सरकार फेरि जग्गा बाँड्ने तानाबाना बुन्दै छ।”
उपत्यकामा सुकुम्बासीलाई वितरण गर्ने जग्गा कतै बाँकी नरहेकोले यतातिर नलाग्न सांसद केसीले सरकारकाई सुझाव दिए।
" /> काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले काठमाडौं उपत्यकामा सुकुम्बासीलाई बाँड्नको लागि जग्गा नभएको बताएका छन्।“सरकार सुकुम्बासी अयोगको नाममा उपत्यकाको जग्गा वितरण गर्ने गम्भीर षडयन्त्र गर्दैैछ। गुठी विधेयकमार्फत् विशेष गरेर विगतमा नेवार समुदायको संस्कृति र जीवन पद्धतिमा प्रहार गर्ने चेष्टा भयो”, आजकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा केसीले भने, “जनता उठ्दा सरकार पछि हट्यो। सरकार फेरि जग्गा बाँड्ने तानाबाना बुन्दै छ।”
उपत्यकामा सुकुम्बासीलाई वितरण गर्ने जग्गा कतै बाँकी नरहेकोले यतातिर नलाग्न सांसद केसीले सरकारकाई सुझाव दिए।
">