पेरिस। कोरोना भाइरस महामारीका कारण यूरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ।

यूरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ।

यूरोपेली अटोमोबाइल उत्पादक संघ (एसीईए) ले यूरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरूलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ।

यूरोपमा कार बिक्रीमा व्यापक गिरावट आउने जनाउँदै एसीईएले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा करिब एक करोड २८ लाख थान कार बिक्री भएकामा यस वर्ष सन् २०२० मा करिब ३० लाख थान कार बिक्री घट्ने उल्लेख छ। अर्थात् यस वर्ष करिब ९६ लाख थान कार मात्र बिक्री हुनेछन्।

यस वर्ष कोरोना भाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको छ। तर, एसीईएले प्रतिबन्धहरू खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको जनाएको छ।

एसीईएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ। यी नकारात्मक असरलाई युरोपेली युनियन र सरकारहरूले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र हल गर्न सक्ने एसीईएले बताएको छ। रासस-एएफपी

" /> पेरिस। कोरोना भाइरस महामारीका कारण यूरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ।

"> यूरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो: Dekhapadhi
यूरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्