काठमाडौं। ९ कात्तिकमा महाराजगञ्जबाट पक्राउ परेका २५ जुवाडेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

आज महानगरीय प्रहरी वृत्त महाराजगञ्जले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो। वृत्तका डीएसपी उमेश लम्सालले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको बताए। उनीहरूमध्ये १४ जनालाई आजै सर्वोच्च अदालतमा समेत उपस्थित गराइएको छ।

प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै पक्राउ परेका २५ जनामध्ये १४ जनाले छुट्टाछुट्टै रूपमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए। हिजाे सर्वोच्चले ‘बन्दी प्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भनेकाे थियो। आज बहसपछि अदालतको आदेश आउने छ।

प्रहरीले ९ कात्तिक राति छापा मारी बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेकोे थियो ।

जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख पैयाँ नगद, तीन लाखको चेक लगायत बरामद गरेको थियो।

पढ्नुहाेस्ः

सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू

जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे सुनुवाइ हुँदै

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ

" /> काठमाडौं। ९ कात्तिकमा महाराजगञ्जबाट पक्राउ परेका २५ जुवाडेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

आज महानगरीय प्रहरी वृत्त महाराजगञ्जले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो। वृत्तका डीएसपी उमेश लम्सालले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको बताए। उनीहरूमध्ये १४ जनालाई आजै सर्वोच्च अदालतमा समेत उपस्थित गराइएको छ।

प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै पक्राउ परेका २५ जनामध्ये १४ जनाले छुट्टाछुट्टै रूपमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए। हिजाे सर्वोच्चले ‘बन्दी प्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भनेकाे थियो। आज बहसपछि अदालतको आदेश आउने छ।

प्रहरीले ९ कात्तिक राति छापा मारी बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेकोे थियो ।

जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख पैयाँ नगद, तीन लाखको चेक लगायत बरामद गरेको थियो।

पढ्नुहाेस्ः

सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू

जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे सुनुवाइ हुँदै

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ

"> जुवाडेलाई थप सात दिन हिरासतमा राख्न अनुमति: Dekhapadhi
जुवाडेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्