काठमाडौं। कुलनारायण श्रेष्ठ लकडाउनमा ८५ दिन कोठामै बसे। चारजनाको परिवार छ।  मासिक ११ हजार त कोठाभाडा मात्र तिर्नुपर्छ। बैंकको ऋणमा किनेको ट्याक्सी चलाउन पाएको छैन। तर, महीनाको ३५ हजार किस्ता बैंकलाई नतिरी सुखै छैन।

कोरोना भाइरसको त्रासले मानसिक रूपमा गलाइरहेको थियो। त्यसमाथि बैंकको किस्ता र परिवारको दैनिकी चलाउने दबाबले श्रेष्ठको भोक-निद्रा सबै खोस्यो।

दुईजना छोराछोरी र श्रीमतीसहितको परिवार चलाउन मासिक ५० हजारभन्दा बढी कमाउनुपर्छ। ट्याक्सी चालकका रूपमा स्वरोजगारी गर्दा दैनिकी राम्रै चलेको थियो।

तर, तीन महीनादेखि एक पैसा आम्दानी छैन्। लामो समय ट्याक्सी थन्क्याउँदा पनि कोरोना संक्रमण घटेन। सडकमा निस्कने वातावरण तयार भएन। राज्यबाट पनि राहतको कुनै प्याकेज आएन।

उपत्यका ट्याक्सी व्यावसायी तथा चालक समाजका केन्द्रीय सदस्य तथा सूचना विभाग प्रमुख दिलिपकुमार श्रेष्ठले लकडाउनका कारण काठमाडौंका १२ हजार ३०० भन्दा बढी ट्याक्सी व्यवसायी समस्यामा परिरहेको बताए।

‘अब निस्कने हो। जे पर्ला बेहोरौला’ यस्तै लाग्यो उनलाई। अनि १ असारबाट जमेको धुलो टकटक्याएर ट्याक्सी निकाल्न थाले। बूढानीलकण्ठ बस्ने श्रेष्ठले दिनहुँ ट्याक्सी निकाले पनि ग्राहक पाउन भने निक्कै कठिन छ। मुस्किलले दिनमा ५/७ सय आम्दानी हुन्छ। ट्राफिक प्रहरीको नजरमा परे त दिनभर होल्डिङमा बस्नुपर्छ।

“रहरले होइन बाध्यताले ट्याक्सी निकाल्नुपरेको हो। रोजीरोटीको सवाल छ। बैंकको किस्ता पनि नतिरी धर छैन। सधै थन्क्याएर नसकिने भयो,’ उनले भने।

१ असारबाट देशभर लकडाउन खुकुलो पारिएको छ। तर, सार्वजनिक सवारीमाथिको निषेध भने कायम छ। निजी गाडीहरूले सार्वजनिक सवारी जस्तै यात्रु बोकिरहेको आरोप लगाउँदै श्रेष्ठले थपे, “हामी यात्रु बोक्नकै लागि दर्ता भएकालाई चाँही रोक्ने, अनि निजीलाई यात्रु बोक्न दिने भन्ने कुरा तार्किक हुँदैन। त्यसैले राज्यले तत्काल ठोस कदम चाल्नुपर्छ।”

कोरोना भाइरसको महामारी चलिरहेका बेला जोखिम मोलेर भए पनि ट्राफिक प्रहरीको आँखा छल्दै ट्याक्सी चलाउने श्रेष्ठ एक्ला व्यावसायी होइनन्।

रामेछाप मन्थलीका राजेश लामा पनि यसैगरी ट्राफिकसँग लुकामारी खेल्दै जीवन घिसार्ने प्रयासमा छन्।

१० लाख रूपैयाँ बैंकमा ऋण निकालेर ट्याक्सी किनेका उनलाई किस्ता तिर्ने ताकेता गर्दै पछिल्लो तीन महीनामा बैंकबाट सय पटक भन्दा बढी फोन आइसकेको छ।

जति पटक फोन आए पनि उनको जवाफ एउटै हुन्छ- “आफ्नै पेट पाल्न त मर्नु न बाँच्‍नु भइरहेको छ। तपाईंहरूको किस्ता कसरी तिर्ने?”

“लकडाउनलाई शून्य अवधि मानेर बैंक व्याज तथा किस्ता समय थपका लागि राज्यसँग माग गरे पनि बेवास्ता भइरहेकाले केही साथीहरू बाध्य भएर सडकमा उत्रिएका छन्।  हामीले बैंकको व्याज पनि तिर्छौं। किस्ता पनि तिर्छौं, तर, लकडाउनलाई शून्य अवधि मानेर किस्ता समय थप गरियोस् भनेका हौं। कुनै नाजायज कुरा गरेका छैनौं।”

दैनिकी चलाएसँगै मासिक ३० हजार बैंकमा किस्ता बुझाउनुपर्छ। त्यसैले पेट पाल्नकै लागि उनले पनि कोरोनाको जोखिमलाई धेरै महत्वमा राखेका छैनन्।

“अब कोरोना र ट्राफिकसँग डराएर घरमै बस्यो भने भोकै मर्ने अवस्था आउन लाग्यो। बाँचे पनि ऋण तिर्न नसक्ला बैंकले ट्याक्सी जफत गर्ला भन्ने डर भयो। त्यसैले जेसुकै होस भनेर सडकमा आयौं,” उनले भने।

“लकडाउनलाई शून्य अवधि मानेर बैंक व्याज तथा किस्ता समय थपका लागि राज्यसँग माग गरे पनि बेवास्ता भइरहेकाले केही साथीहरू बाध्य भएर सडकमा उत्रिएका छन्,” श्रेष्ठले भने, “हामीले बैंकको व्याज पनि तिर्छौं। किस्ता पनि तिर्छौं, तर, लकडाउनलाई शून्य अवधि मानेर किस्ता समय थप गरियोस् भनेका हौं। कुनै नाजायज कुरा गरेका छैनौं।”

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म आफूहरूले केही गर्न नसक्ने बताए। मन्त्रिपरिषद्ले सार्वजनिक यातायातलाई खोल्ने निर्णय गरे आफूहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ।

" /> काठमाडौं। कुलनारायण श्रेष्ठ लकडाउनमा ८५ दिन कोठामै बसे। चारजनाको परिवार छ।  मासिक ११ हजार त कोठाभाडा मात्र तिर्नुपर्छ। बैंकको ऋणमा किनेको ट्याक्सी चलाउन पाएको छैन। तर, महीनाको ३५ हजार किस्ता बैंकलाई नतिरी सुखै छैन।

"> लकडाउनमा ट्याक्सी सरर, चालक भन्छन्- ‘रोजीरोटी गुम्यो, लुकीछिपी चलाउन बाध्य भयौं’: Dekhapadhi
लकडाउनमा ट्याक्सी सरर, चालक भन्छन्- ‘रोजीरोटी गुम्यो, लुकीछिपी चलाउन बाध्य भयौं’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्