काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्ने भएकी छन्। 

 राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड -१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरूलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए। 

छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ। 

‘‘कोभिड-१९ को कारण लकडाउनले गर्दा राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपतिको तीन/चार महीना नै भेट भएको थिएन ’’, स्वकीय सचिव अधिकारीले भने,  ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनु भएको हो। उहाँको यो नियमित भेटघाट पनि हो।’’ रासस

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्ने भएकी छन्। 

 राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड -१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरूलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए। 

छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ। 

‘‘कोभिड-१९ को कारण लकडाउनले गर्दा राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपतिको तीन/चार महीना नै भेट भएको थिएन ’’, स्वकीय सचिव अधिकारीले भने,  ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनु भएको हो। उहाँको यो नियमित भेटघाट पनि हो।’’ रासस

"> राष्‍ट्रपति र राजनीतिक दलका शीर्ष नेताहरूबीच आज शीतल निवासमा भेटघाट हुँदै: Dekhapadhi
राष्‍ट्रपति र राजनीतिक दलका शीर्ष नेताहरूबीच आज शीतल निवासमा भेटघाट हुँदै <p style="text-align: justify;">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्ने भएकी छन्।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड -१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ ५ बजे नेताहरूलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;कोभिड-१९ को कारण लकडाउनले गर्दा राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपतिको तीन/चार महीना नै भेट भएको थिएन &rsquo;&rsquo;, स्वकीय सचिव अधिकारीले भने, &nbsp;&lsquo;&lsquo; सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनु भएको हो। उहाँको यो नियमित भेटघाट पनि हो।&rsquo;&rsquo; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्