धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ।

बैठक प्रारम्भ हुनासाथ कुर्सीबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरूको पीसीआर जाँच नहुँदा संक्रमणको थप जोखिम बढेको, क्वारेन्टाइनको व्यवस्थापनमा प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पीसीआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराए।

आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो। रासस

" /> धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ।

बैठक प्रारम्भ हुनासाथ कुर्सीबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरूको पीसीआर जाँच नहुँदा संक्रमणको थप जोखिम बढेको, क्वारेन्टाइनको व्यवस्थापनमा प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पीसीआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराए।

आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो। रासस

"> प्रतिपक्षी सांसदहरूको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित  : Dekhapadhi
प्रतिपक्षी सांसदहरूको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ।

बैठक प्रारम्भ हुनासाथ कुर्सीबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।

कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरूको पीसीआर जाँच नहुँदा संक्रमणको थप जोखिम बढेको, क्वारेन्टाइनको व्यवस्थापनमा प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पीसीआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराए।

आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्