जीतपुर। कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ।

कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। उनी भारतको सिद्धार्थनगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ।

उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाई छ।-रासस

पढ्नुहाेस्

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

" /> जीतपुर। कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ।

कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। उनी भारतको सिद्धार्थनगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ।

उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाई छ।-रासस

पढ्नुहाेस्

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

"> कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि  : Dekhapadhi
कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि
जीतपुर। कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ।

कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। उनी भारतको सिद्धार्थनगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ।

उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आँकलन गरेको छ। प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाई छ।-रासस

पढ्नुहाेस्

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु (अपडेट)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्