काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेरअघि सकिएको हो। अर्को बैठक पर्सि, १२ असार बिहान ११ बजे बस्नेछ।

आजको बैठकले १२ असारको बैठकका लागि सातवटा कार्यसूची तय गरेको छ। १२ असारको बैठकको प्रारम्भमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसामयिक विषयमा मन्तव्य राख्नेछन्।

त्यसैगरी, कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा हुने समेत कार्यसूची तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसैगरी, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कमलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नागरिकता विधेयक र रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी गएको १० जेठमा भएको घटनाका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए। 

नेकपाभित्र एमसीसीको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ र ३२ जेठमा बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो। त्यस्तै, दुईपटक स्थायी कमिटीको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भइसकेको छ। २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेरअघि सकिएको हो। अर्को बैठक पर्सि, १२ असार बिहान ११ बजे बस्नेछ।

आजको बैठकले १२ असारको बैठकका लागि सातवटा कार्यसूची तय गरेको छ। १२ असारको बैठकको प्रारम्भमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसामयिक विषयमा मन्तव्य राख्नेछन्।

त्यसैगरी, कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा हुने समेत कार्यसूची तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसैगरी, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कमलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नागरिकता विधेयक र रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी गएको १० जेठमा भएको घटनाका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए। 

नेकपाभित्र एमसीसीको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ र ३२ जेठमा बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो। त्यस्तै, दुईपटक स्थायी कमिटीको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भइसकेको छ। २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।

"> सातवटा कार्यसूची तय गर्दै सकियो नेकपाको स्थायी कमिटी बैठक: Dekhapadhi
सातवटा कार्यसूची तय गर्दै सकियो नेकपाको स्थायी कमिटी बैठक <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेरअघि सकिएको हो। अर्को बैठक पर्सि,&nbsp;१२ असार बिहान ११ बजे बस्नेछ।</p> <p style="text-align: justify;">आजको बैठकले १२ असारको बैठकका लागि सातवटा कार्यसूची तय गरेको छ। १२ असारको&nbsp;बैठकको प्रारम्भमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसामयिक विषयमा मन्तव्य राख्नेछन्।</p> <p style="text-align: justify;">त्यसैगरी,&nbsp;कोभिड&ndash;१९को रोकथाम, नियन्त्रण र उपचार,&nbsp;सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा हुने समेत कार्यसूची तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसैगरी, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कमलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नागरिकता विधेयक र रुकुम पश्चिममा&nbsp;६ जनाको ज्यान जाने गरी गएको १० जेठमा भएको घटनाका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">नेकपाभित्र एमसीसीको बहस तीब्र विवादमा छ। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७&nbsp;र ३२ जेठमा बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो। त्यस्तै, दुईपटक स्थायी कमिटीको बैठक बोलाए पनि बस्दै नबसेर स्थगित भइसकेको छ।&nbsp;२० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो। तर, अन्तिम समयमा आएर स्थगित भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्