कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि
कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु
" /> कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि
कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु
"> कपिलवस्तुमा तनाव कायमै (अपडेट): Dekhapadhi
कपिलवस्तुमा तनाव कायमै (अपडेट)
काठमाडौं। कपिलवस्तु कृष्णनगरमा १३ कात्तिकदेखि जारी तनाव अझै नियन्त्रणमा आउन सकेको छैन।
विवादरत स्थानीयमाझ वार्ता गराउन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कृष्णनगर पुगे पनि सहमति सम्भव हुन नसकिरहेको स्थानीय पत्रकार गोपाल भण्डारीले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु भने कायम नै छ । यद्यपि मृतक सुरजकुमार पाण्डेको शव चोकमा राखेर प्रदर्शनकारीहरूले विरोध जनाइरहेका छन्।
पढ्नुहोस्ः
कृष्णनगरमा मृत्यु हुने भारतीय नागरिक भएको पुष्टि
कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु, गोली लागेर एक जनाको मृत्यु
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्