काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ८० लाखको बजेट प्रस्तुत गरेको छ।

आज भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष ओमा शाहीले ३७ करोड ८० लाख २२ हजार १३० रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। यसमा समपुरक विशेष अनुदान २० करोड रहेको छ।

कुन विनियोजन गर्नुपर्ने १७ करोड ८० लाख २२ हजार १३० मध्ये चालूतर्फ ६ करोड २९ लाख १० हजार र पूँजीगततर्फ ११ करोड ५१ लाख १२ हजार १३० रूपैयाँ रहेको छ।

यस्तो छ बजेटको पूर्णपाठ

" /> काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ८० लाखको बजेट प्रस्तुत गरेको छ।

आज भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष ओमा शाहीले ३७ करोड ८० लाख २२ हजार १३० रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। यसमा समपुरक विशेष अनुदान २० करोड रहेको छ।

कुन विनियोजन गर्नुपर्ने १७ करोड ८० लाख २२ हजार १३० मध्ये चालूतर्फ ६ करोड २९ लाख १० हजार र पूँजीगततर्फ ११ करोड ५१ लाख १२ हजार १३० रूपैयाँ रहेको छ।

यस्तो छ बजेटको पूर्णपाठ

"> बारेकोट गाउँपालिकाको बजेट ३७ करोड ८० लाख: Dekhapadhi
बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष ओमा शाही।
बारेकोट गाउँपालिकाको बजेट ३७ करोड ८० लाख
काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ८० लाखको बजेट प्रस्तुत गरेको छ।

आज भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष ओमा शाहीले ३७ करोड ८० लाख २२ हजार १३० रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। यसमा समपुरक विशेष अनुदान २० करोड रहेको छ।

कुन विनियोजन गर्नुपर्ने १७ करोड ८० लाख २२ हजार १३० मध्ये चालूतर्फ ६ करोड २९ लाख १० हजार र पूँजीगततर्फ ११ करोड ५१ लाख १२ हजार १३० रूपैयाँ रहेको छ।

यस्तो छ बजेटको पूर्णपाठ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्