काठमाडौं। काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को लागि महानगरको सातौं अधिवेशनमार्फत् अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको हो। काठमाडौं महानगरले कूल ६ अर्ब ७६ करोड रूपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने गरी बजेट तयार गरेको छ।

त्यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट निःशर्त अनुदानबापत एक अर्ब ४२ करोड, सशर्त अनुदानबापत दुई अर्ब ५७ करोड उपलब्ध हुने महानगरको बजेटमा उल्लेख छ। महानगरको बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको छ। सामाजिक सुरक्षा भत्ता‍बापत एक अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कूल ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने काठमाडौं महानगरले बताएको छ।

महानगरले बजेटमार्फत् सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने बताएको छ। त्यसैगरी, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर संचालन कार्यक्रम पनि बजेटमा समेटिएका छन्।

महानगरपालिकाको आफ्नै कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण गर्ने कार्यक्रम बजेटमार्फत् ल्याएको छ। त्यसैगरी, काठमाडौंमा मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई समावेश गरेर महानगरपालिकाको बजेट आएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को लागि महानगरको सातौं अधिवेशनमार्फत् अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको हो। काठमाडौं महानगरले कूल ६ अर्ब ७६ करोड रूपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने गरी बजेट तयार गरेको छ।

त्यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट निःशर्त अनुदानबापत एक अर्ब ४२ करोड, सशर्त अनुदानबापत दुई अर्ब ५७ करोड उपलब्ध हुने महानगरको बजेटमा उल्लेख छ। महानगरको बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको छ। सामाजिक सुरक्षा भत्ता‍बापत एक अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कूल ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने काठमाडौं महानगरले बताएको छ।

महानगरले बजेटमार्फत् सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने बताएको छ। त्यसैगरी, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिविर संचालन कार्यक्रम पनि बजेटमा समेटिएका छन्।

महानगरपालिकाको आफ्नै कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण गर्ने कार्यक्रम बजेटमार्फत् ल्याएको छ। त्यसैगरी, काठमाडौंमा मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई समावेश गरेर महानगरपालिकाको बजेट आएको छ।

"> काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी कार्यक्रमसहित १६ अर्ब ४२ करोड बजेट: Dekhapadhi
काठमाडौं महानगरपालिकाको महत्वाकांक्षी कार्यक्रमसहित १६ अर्ब ४२ करोड बजेट <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को लागि महानगरको सातौं अधिवेशनमार्फत् अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको हो। काठमाडौं महानगरले कूल ६ अर्ब ७६ करोड रूपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने गरी बजेट तयार गरेको छ।</p> <p style="text-align: justify;">त्यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट निःशर्त अनुदानबापत एक&nbsp;अर्ब ४२ करोड, सशर्त अनुदानबापत दुई&nbsp;अर्ब ५७ करोड उपलब्ध&nbsp;हुने महानगरको बजेटमा उल्लेख छ। महानगरको बैंक मौज्दात ३ अर्ब ५० करोड रहेको छ। सामाजिक सुरक्षा भत्ता&zwj;बापत एक&nbsp;अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजार गरी कूल ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने काठमाडौं महानगरले बताएको छ।</p> <p style="text-align: justify;">महानगरले बजेटमार्फत्&nbsp;सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सिप विकास कार्यक्रम, मेड इन काठमाडौं, जीवन निर्वाहका लागि&nbsp;पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने बताएको छ। त्यसैगरी, प्रविधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा संचालन, युवासँग मेयर कार्यक्रम र वडा&ndash;वडामा मेलमिलाप शिविर संचालन कार्यक्रम पनि बजेटमा समेटिएका छन्।</p> <p style="text-align: justify;">महानगरपालिकाको आफ्नै कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण गर्ने कार्यक्रम बजेटमार्फत् ल्याएको छ। त्यसैगरी, काठमाडौंमा मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात व्यवस्थापन जस्ता कार्यक्रमलाई समावेश गरेर महानगरपालिकाको बजेट आएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्