नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ।

नेपालसँगै समूह ‘बी’ मा भारत, बंगलादेश र हङकङ छन्।

नेपालको टीम आज साँझसम्म घोषणा गरिने क्यानले जनाएको छ।

१५ सदस्यीय टीममा ११ खेलाडी २३ वर्षमुनिकाे हुनुपर्नेछ।

२८ असोजमा पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले १३ कात्तिकमा ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान नियुक्त गरेको छ।

नेपालले अर्को सातादेखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग काठमाडौंमा ५० ओभरको एक खेल र अर्को तीन दिवसीय खेल खेल्दैछ।

एमसीसी टोली १५ कात्तिकमा नेपाल आउँदैछ।

"> नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने, पहिलो खेल भारतसँग: Dekhapadhi
नेपालले इमर्जिङ टीम्स एशिया कप खेल्ने, पहिलो खेल भारतसँग
काठमाडौं। नेपाली क्रिकेट टीमले बंगलादेशमा हुने एसीसी इमर्जिङ टीम्स एशिया कप २०१९ खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले इमर्जिङ कप खेल्ने जानकारी गराएको हो।

इमर्जिङ कप १२-२४ नोभेम्बरमा बंगलादेशमा आयोजना हुँदैछ, जसमा कूल ८ टीमले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्नेछ।

नेपालसँगै समूह ‘बी’ मा भारत, बंगलादेश र हङकङ छन्।

नेपालको टीम आज साँझसम्म घोषणा गरिने क्यानले जनाएको छ।

१५ सदस्यीय टीममा ११ खेलाडी २३ वर्षमुनिकाे हुनुपर्नेछ।

२८ असोजमा पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले १३ कात्तिकमा ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान नियुक्त गरेको छ।

नेपालले अर्को सातादेखि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग काठमाडौंमा ५० ओभरको एक खेल र अर्को तीन दिवसीय खेल खेल्दैछ।

एमसीसी टोली १५ कात्तिकमा नेपाल आउँदैछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्