काठमाडौं। सत्तारूढ नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि अनुसन्धान गर्न पाउने विधेयकलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ।

“आजको बैठकले अख्तियारलाई निजी क्षेत्र अनुसन्धान गर्न पाउने गरी बनाइएको विधेयक तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ”,  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

विधेयक हिजो, ९ असारमा राष्ट्रिय सभा पेश गर्ने कार्यसूची रहेको भए पनि निजी क्षेत्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रिय सभामा नेकपाका सांसद श्रेष्ठले नै उक्त विधेयक संविधानका भावनाविपरीत आएको भन्दै विरोध गरेका थिए।

यसैबीच, आज बसेको नेकपा स्थायी कमिटी बैठकले तत्काललाई उक्त विधेयक स्थगित गर्ने निर्णय गरेको हो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि अनुसन्धान गर्न पाउने विधेयकलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ।

“आजको बैठकले अख्तियारलाई निजी क्षेत्र अनुसन्धान गर्न पाउने गरी बनाइएको विधेयक तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ”,  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

विधेयक हिजो, ९ असारमा राष्ट्रिय सभा पेश गर्ने कार्यसूची रहेको भए पनि निजी क्षेत्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रिय सभामा नेकपाका सांसद श्रेष्ठले नै उक्त विधेयक संविधानका भावनाविपरीत आएको भन्दै विरोध गरेका थिए।

यसैबीच, आज बसेको नेकपा स्थायी कमिटी बैठकले तत्काललाई उक्त विधेयक स्थगित गर्ने निर्णय गरेको हो।

"> अख्तियारलाई निजी क्षेत्रको अनुसन्धान गर्न दिने प्रक्रिया तत्काल स्थगित गर्ने नेकपाको निर्णय: Dekhapadhi
अख्तियारलाई निजी क्षेत्रको अनुसन्धान गर्न दिने प्रक्रिया तत्काल स्थगित गर्ने नेकपाको निर्णय
काठमाडौं। सत्तारूढ नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि अनुसन्धान गर्न पाउने विधेयकलाई तत्काल अघि नबढाउने निर्णय गरेको छ।

“आजको बैठकले अख्तियारलाई निजी क्षेत्र अनुसन्धान गर्न पाउने गरी बनाइएको विधेयक तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ”,  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीसँग भने।

विधेयक हिजो, ९ असारमा राष्ट्रिय सभा पेश गर्ने कार्यसूची रहेको भए पनि निजी क्षेत्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो। राष्ट्रिय सभामा नेकपाका सांसद श्रेष्ठले नै उक्त विधेयक संविधानका भावनाविपरीत आएको भन्दै विरोध गरेका थिए।

यसैबीच, आज बसेको नेकपा स्थायी कमिटी बैठकले तत्काललाई उक्त विधेयक स्थगित गर्ने निर्णय गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्