काठमाडौं। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले हिजोको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो।

उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ ।

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरिएको हो ।

बजेटमा स्वास्थ्यका लागि तीन करोड, शिक्षाका लागि  एक करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि ३० लाख रहेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। रासस

" /> काठमाडौं। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले हिजोको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो।

उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ ।

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरिएको हो ।

बजेटमा स्वास्थ्यका लागि तीन करोड, शिक्षाका लागि  एक करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि ३० लाख रहेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। रासस

"> टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख: Dekhapadhi
टोखाको बजेट एक अर्ब ५८ करोड ४१ लाख
काठमाडौं। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ५८ करोड ४१ लख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले हिजोको सातौँ नगरसभामा आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेको हो।

उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ ।

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरिएको हो ।

बजेटमा स्वास्थ्यका लागि तीन करोड, शिक्षाका लागि  एक करोड ६० लाख, कृषिलाई ५० लाख, महिला विकासका लागि ३० लाख, पशुसेवाका लागि ३० लाख, सहकारीका लागि ३० लाख रहेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्