रौतहट। रौतहटको बृन्दावन नगरपालिका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन्।
प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन्।
गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र हिजो जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको उनको भनाइ छ
नदीजन्य सामग्री बेचेर छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ।
लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उपप्रमुखको अनुगमन बिना नै सबै योजनाको भुक्तानी भइरहेको उनले भनाइन्।
प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै अदालतमा जाने उपप्रमुखको चेतावनी छ।
नगर प्रमुख रामस्‍नेही यादवले उपप्रमुखकै सहमतिमा नगरसभामा भएको बताए। रासस
" /> रौतहट। रौतहटको बृन्दावन नगरपालिका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन्।
प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन्।
गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र हिजो जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको उनको भनाइ छ
नदीजन्य सामग्री बेचेर छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ।
लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उपप्रमुखको अनुगमन बिना नै सबै योजनाको भुक्तानी भइरहेको उनले भनाइन्।
प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै अदालतमा जाने उपप्रमुखको चेतावनी छ।
नगर प्रमुख रामस्‍नेही यादवले उपप्रमुखकै सहमतिमा नगरसभामा भएको बताए। रासस
"> मेयर र प्रशासकीय अधिकृत मिलेर भ्रष्‍टाचार गरेको भन्दै उपमेयरले गरिन् नगरसभा बहिष्कार: Dekhapadhi
मेयर र प्रशासकीय अधिकृत मिलेर भ्रष्‍टाचार गरेको भन्दै उपमेयरले गरिन् नगरसभा बहिष्कार
रौतहट। रौतहटको बृन्दावन नगरपालिका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन्।
प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुन्।
गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र हिजो जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको उनको भनाइ छ
नदीजन्य सामग्री बेचेर छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ।
लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उपप्रमुखको अनुगमन बिना नै सबै योजनाको भुक्तानी भइरहेको उनले भनाइन्।
प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै अदालतमा जाने उपप्रमुखको चेतावनी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्