बलेवा। कोभिड-१९ महामारीबाट प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्‍चालन गर्न लागिएको बताए।
कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ।
नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गरिने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीपछि स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ। विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ। रासस
" /> बलेवा। कोभिड-१९ महामारीबाट प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्‍चालन गर्न लागिएको बताए।
कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ।
नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गरिने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीपछि स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ। विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ। रासस
"> विदेशबाट फर्केकालाई बागलुङमा ‘मेयर रोजगार कार्यक्रम’: Dekhapadhi
विदेशबाट फर्केकालाई बागलुङमा ‘मेयर रोजगार कार्यक्रम’
बलेवा। कोभिड-१९ महामारीबाट प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ।
कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ।
नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्