चितवन। जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोड रुपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन्। एक महानगरपालिका र पाँच नगरपालिकाले १० असारमा बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ। स्थानीय तहले सामान्य ढंगबाट परिषद् गरिरहेका छन्। अतिथिसमेत नबाेलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। जसमा चार अर्ब १५ करोड ६४ लाख रुपैयाँ बजेट सार्वजनिक गरिएको छ।

महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ। रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब १४ करोड रुपैयाँ बजेट ल्याएको छ। नगरप्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई  प्राथमिकता दिइएको बताए।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए।

यस्तै राप्ती नगरपालिकाले ८२ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन। यसपटक राप्तीका पहाडी वडाले एक करोड ५० लाख रुपैयाँसम्म पाएका छन्। राप्तीले खरका छानोमुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ। माडी नगरपालिकाले ८८ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ। यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए। स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ।

कालिका नगरपालिकाले आव २०७७/७८ का लागि एक अर्ब चार करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ। इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख रुपैयाँ बजेट ल्याउँदै छ। गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताइन्। बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिइन्। गाउँपालिकाका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ। रासस

" /> चितवन। जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोड रुपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन्। एक महानगरपालिका र पाँच नगरपालिकाले १० असारमा बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ। स्थानीय तहले सामान्य ढंगबाट परिषद् गरिरहेका छन्। अतिथिसमेत नबाेलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। जसमा चार अर्ब १५ करोड ६४ लाख रुपैयाँ बजेट सार्वजनिक गरिएको छ।

महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ। रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब १४ करोड रुपैयाँ बजेट ल्याएको छ। नगरप्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई  प्राथमिकता दिइएको बताए।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए।

यस्तै राप्ती नगरपालिकाले ८२ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन। यसपटक राप्तीका पहाडी वडाले एक करोड ५० लाख रुपैयाँसम्म पाएका छन्। राप्तीले खरका छानोमुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ। माडी नगरपालिकाले ८८ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ। यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए। स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ।

कालिका नगरपालिकाले आव २०७७/७८ का लागि एक अर्ब चार करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ। इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख रुपैयाँ बजेट ल्याउँदै छ। गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताइन्। बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिइन्। गाउँपालिकाका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ। रासस

"> चितवनका सात पालिकाको बजेट नौ अर्ब: Dekhapadhi
चितवनका सात पालिकाको बजेट नौ अर्ब
चितवन। जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोड रुपैयाँभन्दा माथिको बजेट विनियोजन गरेका छन्। एक महानगरपालिका र पाँच नगरपालिकाले १० असारमा बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ। स्थानीय तहले सामान्य ढंगबाट परिषद् गरिरहेका छन्। अतिथिसमेत नबाेलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। जसमा चार अर्ब १५ करोड ६४ लाख रुपैयाँ बजेट सार्वजनिक गरिएको छ।

महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ। रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब १४ करोड रुपैयाँ बजेट ल्याएको छ। नगरप्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई  प्राथमिकता दिइएको बताए।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए।

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड ८५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए।

यस्तै राप्ती नगरपालिकाले ८२ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन। यसपटक राप्तीका पहाडी वडाले एक करोड ५० लाख रुपैयाँसम्म पाएका छन्। राप्तीले खरका छानोमुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ। माडी नगरपालिकाले ८८ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ। यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए। स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ।

कालिका नगरपालिकाले आव २०७७/७८ का लागि एक अर्ब चार करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ। इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख रुपैयाँ बजेट ल्याउँदै छ। गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने बताइन्। बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिइन्। गाउँपालिकाका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्