ज्ञानेन्द्रसँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी तीनवटै टोलीमा अटाएका हुन्।

यस्तै, टी–२०का लागि १५ सदस्यीय टोली घोषणा भएको छ। जसमा अमित श्रेष्ठ र नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन्।

फस्ट क्लासका खेलका लागि राजु रिजाल र जितेन्द्र मुखियाले टीममा पुनरागमन गरेका छन्।

मुख्य प्रशिक्षक: उमेश पटवाल

सहायक प्रशिक्षक: मनोज कटवाल

व्यवस्थापक: सुमन कार्की

"> एमसीसीसँगको खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा तीन छुट्टाछुट्टै टीम घोषणा, पारसले वानडे मात्र खेल्ने: Dekhapadhi
एमसीसीसँगको खेलका लागि ज्ञानेन्द्रको कप्तानीमा तीन छुट्टाछुट्टै टीम घोषणा, पारसले वानडे मात्र खेल्ने
काठमाडौं। विश्वकै पुरानो क्लब मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध खेल्ने नेपाली टीमको घोषणा भएको छ। नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा तीन छुट्टाछुट्टै टोली घोषणा भएको हो।

निवर्तमान कप्तान पारस खड्काले ५० ओभरको क्रिकेट मात्र खेल्ने भएका छन्। आज घोषित टोलीमा पारस एउटा टीममा मात्र रहेका छन्। एमसीसीविरुद्ध खेल्नको लागि टी–२०, वानडे र फस्ट क्लास गरी तीन वटा टीम बनाइएको छ। सबै टीमको कप्तानमा ज्ञानेन्द्र मल्ल छन्।

सबैखाले फर्म्याटमा गरी कूल २३ खेलाडी टीममा समावेश छन्। जसमा ८ खेलाडीले तीनवटै फर्म्याटमा स्थान बनाएका छन्।

ज्ञानेन्द्रसँगै आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी तीनवटै टोलीमा अटाएका हुन्।

यस्तै, टी–२०का लागि १५ सदस्यीय टोली घोषणा भएको छ। जसमा अमित श्रेष्ठ र नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन्।

फस्ट क्लासका खेलका लागि राजु रिजाल र जितेन्द्र मुखियाले टीममा पुनरागमन गरेका छन्।

मुख्य प्रशिक्षक: उमेश पटवाल

सहायक प्रशिक्षक: मनोज कटवाल

व्यवस्थापक: सुमन कार्की

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्