काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओबीच टेलिफोन कुराकानी भएको छ।

कुराकानीको क्रममा कोभिड-१९ महामारीको विरुद्धको लडाईंमा एकअर्का देशले हासिल गरेका अनुभव साटासाट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिजो भएको टेलिफोन वार्तामा उनीहरूले कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति समवेदन प्रकट गरेका थिए। दुवै देशले आफ्ना जनताको सुरक्षाको लागि गरेको प्रयासको दुवै नेताले प्रशंसा गरेका छन्।

नेपालको सामाजिक-आर्थिक विकासको क्षेत्रमा दुई देशबीचको साझेदारीको महत्वको सम्बन्धमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

कोरोना भाइरस विरुद्ध लड्न अमेरिकाले नेपाललाई गरेको सहयोगको परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका थिए।

जवाफमा अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकी सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका थिए।

कोरोना महमारी सकिएपछि अमेरिकी सहयोग बढाउनुपर्नेमा दुवै नेताले सहमति जनाएका थिए।

" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओबीच टेलिफोन कुराकानी भएको छ।

कुराकानीको क्रममा कोभिड-१९ महामारीको विरुद्धको लडाईंमा एकअर्का देशले हासिल गरेका अनुभव साटासाट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिजो भएको टेलिफोन वार्तामा उनीहरूले कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति समवेदन प्रकट गरेका थिए। दुवै देशले आफ्ना जनताको सुरक्षाको लागि गरेको प्रयासको दुवै नेताले प्रशंसा गरेका छन्।

नेपालको सामाजिक-आर्थिक विकासको क्षेत्रमा दुई देशबीचको साझेदारीको महत्वको सम्बन्धमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

कोरोना भाइरस विरुद्ध लड्न अमेरिकाले नेपाललाई गरेको सहयोगको परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका थिए।

जवाफमा अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकी सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका थिए।

कोरोना महमारी सकिएपछि अमेरिकी सहयोग बढाउनुपर्नेमा दुवै नेताले सहमति जनाएका थिए।

"> परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन कुराकानी: Dekhapadhi
फाइल तस्वीर।
परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन कुराकानी
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओबीच टेलिफोन कुराकानी भएको छ।

कुराकानीको क्रममा कोभिड-१९ महामारीको विरुद्धको लडाईंमा एकअर्का देशले हासिल गरेका अनुभव साटासाट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिजो भएको टेलिफोन वार्तामा उनीहरूले कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति समवेदन प्रकट गरेका थिए। दुवै देशले आफ्ना जनताको सुरक्षाको लागि गरेको प्रयासको दुवै नेताले प्रशंसा गरेका छन्।

नेपालको सामाजिक-आर्थिक विकासको क्षेत्रमा दुई देशबीचको साझेदारीको महत्वको सम्बन्धमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

कोरोना भाइरस विरुद्ध लड्न अमेरिकाले नेपाललाई गरेको सहयोगको परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका थिए।

जवाफमा अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकी सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका थिए।

कोरोना महमारी सकिएपछि अमेरिकी सहयोग बढाउनुपर्नेमा दुवै नेताले सहमति जनाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्