काठमाडौं। कुनै बेला संसारकै ठूलो ब्रान्ड ओलम्पसले आफ्नो कारोबारको एक हिस्सा बेच्ने भएको छ। ८४ वर्षपछि कम्पनीले यस्तो निर्णय गरेको हो। ‘अनेक प्रयास गर्दा पनि अत्यन्तै गम्भीर डिजिटल क्यामेरा बजार अब लाभदायक रहेन,’ कम्पनीले भनेको छ।
पछिल्लो समय बजारमा स्मार्टफोनको आगमनले विभिन्नखालका क्यामेरा बजारलाई सङ्कुचित गरिदिएको छ। ओलम्पसले आफ्नो उत्पादनको मुख्य हिस्सा बेच्न खोज्नुको कारण यसैलाई मानेको छ। कम्पनी तीन वर्षयता घाटामा जान थालेको हो।
यो जापानी कम्पनीले माइक्रोस्कोप बनाएको लामो समयपछि सन् १९३६ मा पहिलो क्यामेरा निर्माण गरेको थियो– सेमी ओलम्पस। कम्पनीले दशकौंसम्म क्यामेराको विकास गरिरह्यो र बजारमा आफ्नो हिस्सा शीर्ष स्थानमा कायम राख्न सफल रह्यो।
१९७० को दशककमा प्रसिद्ध फोटोग्राफर डेभिड बेली तथा लर्ड लिचफिल्डले आफ्नो क्यामेराको रुपमा यसको विज्ञापन एक टेलिभिजन च्यानलमा गरेका थिए। उनीहरू क्यामेरा क्रान्तिकारी रहेको र तिनलाई टेलिभिजनले राम्ररी प्रस्तुत गरेको अमेच्योर फोटोग्राफर पत्रिकाका सम्पादक निगेल एथर्टन बताउँछन्। पछिल्ला वर्षहरुमा आएका विभिन्नखाले स्मार्टफोनले ओलम्पसको अस्तित्व निलेको उनको भनाइ छ।
स्ट्यान्डएलोन क्यामेराको बजारमा नाटकीय रुपमा गिरावट आएको छ। एक अनुमान अनुसार २०१० देखि २०१८को बीचमा यसको बजार ८४ प्रतिशत घटेको थियो।
ओलम्पस पछिल्लो समय निकै निराशाजनक कम्पनी बन्दै गएको एथर्टन बताउँछन्। ‘केही वर्षदेखि ओलम्पसले निरन्तर गलत निर्णय गर्‍यो। गलत फैसला र गलत मोड लियो’, उनले भने, ‘प्रतिद्वन्द्वीहरु प्रगति गर्दै गए, तर ओलम्पसले सकेन।’
२०११ मा कम्पनीका वरिष्ठ अधिकारीहरू वित्तीय घोटाला काण्डमा मुछिए। कम्पनीले माइक्रोस्कोप निर्माण जारी राखेको छ। साथै, इन्डोस्कोपी मेसिन पनि बनाइरहेको छ। कम्पनीले यो सम्भावित हिस्सा बिक्रीपछि बजारमा कस्तो प्रभाव पर्ला त्यो भने हेर्न बाँकी छ।
(बीबीसी)
" /> काठमाडौं। कुनै बेला संसारकै ठूलो ब्रान्ड ओलम्पसले आफ्नो कारोबारको एक हिस्सा बेच्ने भएको छ। ८४ वर्षपछि कम्पनीले यस्तो निर्णय गरेको हो। ‘अनेक प्रयास गर्दा पनि अत्यन्तै गम्भीर डिजिटल क्यामेरा बजार अब लाभदायक रहेन,’ कम्पनीले भनेको छ।
पछिल्लो समय बजारमा स्मार्टफोनको आगमनले विभिन्नखालका क्यामेरा बजारलाई सङ्कुचित गरिदिएको छ। ओलम्पसले आफ्नो उत्पादनको मुख्य हिस्सा बेच्न खोज्नुको कारण यसैलाई मानेको छ। कम्पनी तीन वर्षयता घाटामा जान थालेको हो।
यो जापानी कम्पनीले माइक्रोस्कोप बनाएको लामो समयपछि सन् १९३६ मा पहिलो क्यामेरा निर्माण गरेको थियो– सेमी ओलम्पस। कम्पनीले दशकौंसम्म क्यामेराको विकास गरिरह्यो र बजारमा आफ्नो हिस्सा शीर्ष स्थानमा कायम राख्न सफल रह्यो।
१९७० को दशककमा प्रसिद्ध फोटोग्राफर डेभिड बेली तथा लर्ड लिचफिल्डले आफ्नो क्यामेराको रुपमा यसको विज्ञापन एक टेलिभिजन च्यानलमा गरेका थिए। उनीहरू क्यामेरा क्रान्तिकारी रहेको र तिनलाई टेलिभिजनले राम्ररी प्रस्तुत गरेको अमेच्योर फोटोग्राफर पत्रिकाका सम्पादक निगेल एथर्टन बताउँछन्। पछिल्ला वर्षहरुमा आएका विभिन्नखाले स्मार्टफोनले ओलम्पसको अस्तित्व निलेको उनको भनाइ छ।
स्ट्यान्डएलोन क्यामेराको बजारमा नाटकीय रुपमा गिरावट आएको छ। एक अनुमान अनुसार २०१० देखि २०१८को बीचमा यसको बजार ८४ प्रतिशत घटेको थियो।
ओलम्पस पछिल्लो समय निकै निराशाजनक कम्पनी बन्दै गएको एथर्टन बताउँछन्। ‘केही वर्षदेखि ओलम्पसले निरन्तर गलत निर्णय गर्‍यो। गलत फैसला र गलत मोड लियो’, उनले भने, ‘प्रतिद्वन्द्वीहरु प्रगति गर्दै गए, तर ओलम्पसले सकेन।’
२०११ मा कम्पनीका वरिष्ठ अधिकारीहरू वित्तीय घोटाला काण्डमा मुछिए। कम्पनीले माइक्रोस्कोप निर्माण जारी राखेको छ। साथै, इन्डोस्कोपी मेसिन पनि बनाइरहेको छ। कम्पनीले यो सम्भावित हिस्सा बिक्रीपछि बजारमा कस्तो प्रभाव पर्ला त्यो भने हेर्न बाँकी छ।
(बीबीसी)
"> मुख्य हिस्सा बेच्दै ओलम्पस: Dekhapadhi
मुख्य हिस्सा बेच्दै ओलम्पस
काठमाडौं। कुनै बेला संसारकै ठूलो ब्रान्ड ओलम्पसले आफ्नो कारोबारको एक हिस्सा बेच्ने भएको छ। ८४ वर्षपछि कम्पनीले यस्तो निर्णय गरेको हो। ‘अनेक प्रयास गर्दा पनि अत्यन्तै गम्भीर डिजिटल क्यामेरा बजार अब लाभदायक रहेन,’ कम्पनीले भनेको छ।
पछिल्लो समय बजारमा स्मार्टफोनको आगमनले विभिन्नखालका क्यामेरा बजारलाई सङ्कुचित गरिदिएको छ। ओलम्पसले आफ्नो उत्पादनको मुख्य हिस्सा बेच्न खोज्नुको कारण यसैलाई मानेको छ। कम्पनी तीन वर्षयता घाटामा जान थालेको हो।
यो जापानी कम्पनीले माइक्रोस्कोप बनाएको लामो समयपछि सन् १९३६ मा पहिलो क्यामेरा निर्माण गरेको थियो– सेमी ओलम्पस। कम्पनीले दशकौंसम्म क्यामेराको विकास गरिरह्यो र बजारमा आफ्नो हिस्सा शीर्ष स्थानमा कायम राख्न सफल रह्यो।
१९७० को दशककमा प्रसिद्ध फोटोग्राफर डेभिड बेली तथा लर्ड लिचफिल्डले आफ्नो क्यामेराको रुपमा यसको विज्ञापन एक टेलिभिजन च्यानलमा गरेका थिए। उनीहरू क्यामेरा क्रान्तिकारी रहेको र तिनलाई टेलिभिजनले राम्ररी प्रस्तुत गरेको अमेच्योर फोटोग्राफर पत्रिकाका सम्पादक निगेल एथर्टन बताउँछन्। पछिल्ला वर्षहरुमा आएका विभिन्नखाले स्मार्टफोनले ओलम्पसको अस्तित्व निलेको उनको भनाइ छ।
स्ट्यान्डएलोन क्यामेराको बजारमा नाटकीय रुपमा गिरावट आएको छ। एक अनुमान अनुसार २०१० देखि २०१८को बीचमा यसको बजार ८४ प्रतिशत घटेको थियो।
२०११ मा कम्पनीका वरिष्ठ अधिकारीहरू वित्तीय घोटाला काण्डमा मुछिए। कम्पनीले माइक्रोस्कोप निर्माण जारी राखेको छ। साथै, इन्डोस्कोपी मेसिन पनि बनाइरहेको छ। कम्पनीले यो सम्भावित हिस्सा बिक्रीपछि बजारमा कस्तो प्रभाव पर्ला त्यो भने हेर्न बाँकी छ।
(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्