काठमाडौं। राष्ट्रिय सभाकी सांसद विमला राई पौडेल संसद सचिवालयका कर्मचारीहरूसँग आक्रोशित भएकी छन्।

आज राष्ट्रिय सभाको बैठकमा सांसद राईले संसद सचिवालयका कर्मचारीलाई जनप्रतिनिधि र जनताबीचको दूरी बढाउने काम नगर्न सचेत पनि गराइन्।

सांसदहरूले संसद बैठक नै नभएको दिनको पनि र दोहोरो यातायात भत्ता लिएको भन्ने समाचारका विषयमा राईले आपत्ति जनाइन्। आफूहरूले गलत तरिकाले भत्ता नलिएको दाबी गरेकी सांसद राईले सांसदका कर्मचारीले झुठो जानकारी सञ्चारमाध्यमलाई किन दिएको भनि प्रश्न गरिन्।

“संसद सचिवालयलाई मेरो प्रश्न छ- तपाइँले कुन-कुन पैसा कति,कसरी जम्मा गर्नुहुन्छ भन्ने कुरा सांसदलाई थाहा हुँदैन। गाडी व्यवस्था गरिएको सांसदलाई यातायात भत्ता दिन मिल्दैन भने किन पठाएको? पठाएको छैन भने फेरि केको हल्ला हो? कर्मचारीले नभनेर कसरी पत्रकारले समाचार लेख्छन्? ”, राईले भनिन्, “संसदहरूको हुर्मत लिने काम र जनतासँग दूरी बढाउने काम नगरौं। नभएको हल्ला फिजाउने काम नगरौं।”

" /> काठमाडौं। राष्ट्रिय सभाकी सांसद विमला राई पौडेल संसद सचिवालयका कर्मचारीहरूसँग आक्रोशित भएकी छन्।

आज राष्ट्रिय सभाको बैठकमा सांसद राईले संसद सचिवालयका कर्मचारीलाई जनप्रतिनिधि र जनताबीचको दूरी बढाउने काम नगर्न सचेत पनि गराइन्।

सांसदहरूले संसद बैठक नै नभएको दिनको पनि र दोहोरो यातायात भत्ता लिएको भन्ने समाचारका विषयमा राईले आपत्ति जनाइन्। आफूहरूले गलत तरिकाले भत्ता नलिएको दाबी गरेकी सांसद राईले सांसदका कर्मचारीले झुठो जानकारी सञ्चारमाध्यमलाई किन दिएको भनि प्रश्न गरिन्।

“संसद सचिवालयलाई मेरो प्रश्न छ- तपाइँले कुन-कुन पैसा कति,कसरी जम्मा गर्नुहुन्छ भन्ने कुरा सांसदलाई थाहा हुँदैन। गाडी व्यवस्था गरिएको सांसदलाई यातायात भत्ता दिन मिल्दैन भने किन पठाएको? पठाएको छैन भने फेरि केको हल्ला हो? कर्मचारीले नभनेर कसरी पत्रकारले समाचार लेख्छन्? ”, राईले भनिन्, “संसदहरूको हुर्मत लिने काम र जनतासँग दूरी बढाउने काम नगरौं। नभएको हल्ला फिजाउने काम नगरौं।”

"> संसद सचिवालयका कर्मचारीसँग किन रिसाइन् सांसद बिमला राई ?: Dekhapadhi
संसद सचिवालयका कर्मचारीसँग किन रिसाइन् सांसद बिमला राई ?
काठमाडौं। राष्ट्रिय सभाकी सांसद विमला राई पौडेल संसद सचिवालयका कर्मचारीहरूसँग आक्रोशित भएकी छन्।

आज राष्ट्रिय सभाको बैठकमा सांसद राईले संसद सचिवालयका कर्मचारीलाई जनप्रतिनिधि र जनताबीचको दूरी बढाउने काम नगर्न सचेत पनि गराइन्।

सांसदहरूले संसद बैठक नै नभएको दिनको पनि र दोहोरो यातायात भत्ता लिएको भन्ने समाचारका विषयमा राईले आपत्ति जनाइन्। आफूहरूले गलत तरिकाले भत्ता नलिएको दाबी गरेकी सांसद राईले सांसदका कर्मचारीले झुठो जानकारी सञ्चारमाध्यमलाई किन दिएको भनि प्रश्न गरिन्।

“संसद सचिवालयलाई मेरो प्रश्न छ- तपाइँले कुन-कुन पैसा कति,कसरी जम्मा गर्नुहुन्छ भन्ने कुरा सांसदलाई थाहा हुँदैन। गाडी व्यवस्था गरिएको सांसदलाई यातायात भत्ता दिन मिल्दैन भने किन पठाएको? पठाएको छैन भने फेरि केको हल्ला हो? कर्मचारीले नभनेर कसरी पत्रकारले समाचार लेख्छन्? ”, राईले भनिन्, “संसदहरूको हुर्मत लिने काम र जनतासँग दूरी बढाउने काम नगरौं। नभएको हल्ला फिजाउने काम नगरौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्