काठमाडौं। अमेरिकी सरकारको सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वकै पारदर्शी सहायता परियोजनामध्ये सातौं स्थानमा परेको छ। ‘पब्लिस ह्वाट यू फण्ड’ले सार्वजनिक गरेको एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा एमसीसी सातौं स्थानमा छ।

सबैभन्दा पारदर्शी सहायता परियोजनामा एशियाली विकास बैंकको परियोजना परेको छ। दोस्रोमा विश्व बैंक, तेस्रोमा यूएनडीपी, चौंथोमा अफ्रिकन डेभलपमेन्ट बैंक, पाँचौ स्थानमा इन्टर–अमेरिकन डेभलपमेन्ट बैंकको सहायता परियोजना, छैठौंमा युनिसेफ र सातौं स्थानमा अमेरिकी सरकारको एमसीसी परियोजना पारदर्शी सहायता परियोजनाको रूपमा सुचीकृत भएको छ।

‘पब्लिस ह्वाट यू फण्ड’ले विश्वव्यापी सहायता परियोजना कत्तिको पारदर्शी रूपमा सञ्चालन भइरहेको छ भन्ने तथ्यांक समावेश गरेर इण्डेक्स सार्वजनिक गर्दै आएको छ। एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा विश्वभर सञ्चालन भइरहेका ४७ वटा सहायता परियोजनालाई सूचीकृत गरिएको छ। इन्डेक्सको सबैभन्दा अपारदर्शी सहायता परियोजनामा ‘चाइना मफकम’ उल्लेख भएको छ। चिनियाँ सरकारले छात्रवृत्तिका रूपमा ‘चाइना मफकम’ शीर्षकमा सहायता उपलब्ध गराउँछ।

एशियाली विकास बैंकको परियोजनाले १०० अंकमा ९८ अंक पाएको छ। एमसीसीले ९२.१ अंक पाएको छ। सबैभन्दा अन्तिममा परेको चाइना मफकमले १.२ अंक पाएको उक्त इण्डेक्समा उल्लेख छ।

" /> काठमाडौं। अमेरिकी सरकारको सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वकै पारदर्शी सहायता परियोजनामध्ये सातौं स्थानमा परेको छ। ‘पब्लिस ह्वाट यू फण्ड’ले सार्वजनिक गरेको एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा एमसीसी सातौं स्थानमा छ।

सबैभन्दा पारदर्शी सहायता परियोजनामा एशियाली विकास बैंकको परियोजना परेको छ। दोस्रोमा विश्व बैंक, तेस्रोमा यूएनडीपी, चौंथोमा अफ्रिकन डेभलपमेन्ट बैंक, पाँचौ स्थानमा इन्टर–अमेरिकन डेभलपमेन्ट बैंकको सहायता परियोजना, छैठौंमा युनिसेफ र सातौं स्थानमा अमेरिकी सरकारको एमसीसी परियोजना पारदर्शी सहायता परियोजनाको रूपमा सुचीकृत भएको छ।

‘पब्लिस ह्वाट यू फण्ड’ले विश्वव्यापी सहायता परियोजना कत्तिको पारदर्शी रूपमा सञ्चालन भइरहेको छ भन्ने तथ्यांक समावेश गरेर इण्डेक्स सार्वजनिक गर्दै आएको छ। एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा विश्वभर सञ्चालन भइरहेका ४७ वटा सहायता परियोजनालाई सूचीकृत गरिएको छ। इन्डेक्सको सबैभन्दा अपारदर्शी सहायता परियोजनामा ‘चाइना मफकम’ उल्लेख भएको छ। चिनियाँ सरकारले छात्रवृत्तिका रूपमा ‘चाइना मफकम’ शीर्षकमा सहायता उपलब्ध गराउँछ।

एशियाली विकास बैंकको परियोजनाले १०० अंकमा ९८ अंक पाएको छ। एमसीसीले ९२.१ अंक पाएको छ। सबैभन्दा अन्तिममा परेको चाइना मफकमले १.२ अंक पाएको उक्त इण्डेक्समा उल्लेख छ।

"> विश्वभरका पारदर्शी परियोजनामध्ये एमसीसी सातौं स्थानमा, एडीबी सबैभन्दा पारदर्शी: Dekhapadhi
विश्वभरका पारदर्शी परियोजनामध्ये एमसीसी सातौं स्थानमा, एडीबी सबैभन्दा पारदर्शी
काठमाडौं। अमेरिकी सरकारको सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वकै पारदर्शी सहायता परियोजनामध्ये सातौं स्थानमा परेको छ। ‘पब्लिस ह्वाट यू फण्ड’ले सार्वजनिक गरेको एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा एमसीसी सातौं स्थानमा छ।

सबैभन्दा पारदर्शी सहायता परियोजनामा एशियाली विकास बैंकको परियोजना परेको छ। दोस्रोमा विश्व बैंक, तेस्रोमा यूएनडीपी, चौंथोमा अफ्रिकन डेभलपमेन्ट बैंक, पाँचौ स्थानमा इन्टर–अमेरिकन डेभलपमेन्ट बैंकको सहायता परियोजना, छैठौंमा युनिसेफ र सातौं स्थानमा अमेरिकी सरकारको एमसीसी परियोजना पारदर्शी सहायता परियोजनाको रूपमा सुचीकृत भएको छ।

‘पब्लिस ह्वाट यू फण्ड’ले विश्वव्यापी सहायता परियोजना कत्तिको पारदर्शी रूपमा सञ्चालन भइरहेको छ भन्ने तथ्यांक समावेश गरेर इण्डेक्स सार्वजनिक गर्दै आएको छ। एड ट्रान्सपरेन्सी इन्डेक्स २०२० मा विश्वभर सञ्चालन भइरहेका ४७ वटा सहायता परियोजनालाई सूचीकृत गरिएको छ। इन्डेक्सको सबैभन्दा अपारदर्शी सहायता परियोजनामा ‘चाइना मफकम’ उल्लेख भएको छ। चिनियाँ सरकारले छात्रवृत्तिका रूपमा ‘चाइना मफकम’ शीर्षकमा सहायता उपलब्ध गराउँछ।

एशियाली विकास बैंकको परियोजनाले १०० अंकमा ९८ अंक पाएको छ। एमसीसीले ९२.१ अंक पाएको छ। सबैभन्दा अन्तिममा परेको चाइना मफकमले १.२ अंक पाएको उक्त इण्डेक्समा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्