कैलाली। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ।

धनगढी उपमहानगरपालिका-४ स्थित देउवानिवासको गेटमा विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने पत्र टाँसेका छन्। उनीहरुले एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनीसहितको पत्र टाँसेका हुन्।

"राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीको रहेको छ। यदि, नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तयार रहनुहुनेछ," पत्रमा लेखिएको छ।

सोही ब्यहोराको पत्र सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नाममासमेत उनको घर नजिकै फेला परेको छ।

" /> कैलाली। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ।

धनगढी उपमहानगरपालिका-४ स्थित देउवानिवासको गेटमा विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने पत्र टाँसेका छन्। उनीहरुले एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनीसहितको पत्र टाँसेका हुन्।

"राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीको रहेको छ। यदि, नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तयार रहनुहुनेछ," पत्रमा लेखिएको छ।

सोही ब्यहोराको पत्र सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नाममासमेत उनको घर नजिकै फेला परेको छ।

"> विप्लवकाे पार्टीले दियाे कांग्रेस सभापतिलाई जनकारबाही चेतावनी: Dekhapadhi
विप्लवकाे पार्टीले दियाे कांग्रेस सभापतिलाई जनकारबाही चेतावनी
कैलाली। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ।

धनगढी उपमहानगरपालिका-४ स्थित देउवानिवासको गेटमा विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने पत्र टाँसेका छन्। उनीहरुले एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनीसहितको पत्र टाँसेका हुन्।

"राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीको रहेको छ। यदि, नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिलविपरीत तपाईंद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तयार रहनुहुनेछ," पत्रमा लेखिएको छ।

सोही ब्यहोराको पत्र सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको नाममासमेत उनको घर नजिकै फेला परेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्