काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको जनाएकाे छ।
पार्टीका तीनै जना अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै देशको अर्थव्यवस्थामाथि आएको संकट घडीमा निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गलत भएको बताएका छन्।
"आज देश ठूलो आर्थिक संकट र वेरोजगारीको भूमरीमा परेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल बढाउँदै साथ लिएर संकटसँग जुध्‍ने सरकारी रणनीति हुनुपर्ने हो," विज्ञप्तिमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रबारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको भन्दै राप्रपाले आफ्नो असहमति प्रकट गरेको हो। राप्रपाले तत्काल उक्त प्रावधानसहितकाे विधेयक अगाडि बढाउन नहुने धारणा राखेको छ।
त्यस्तै, राप्रपाले समयमै मल किसानले पाउनुपर्ने अवस्थामा देशमा मलको हाहाकार रहेको भन्दै अविलम्ब किसानलाई मलको व्यवस्था गर्न माग गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको जनाएकाे छ।
पार्टीका तीनै जना अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै देशको अर्थव्यवस्थामाथि आएको संकट घडीमा निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गलत भएको बताएका छन्।
"आज देश ठूलो आर्थिक संकट र वेरोजगारीको भूमरीमा परेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल बढाउँदै साथ लिएर संकटसँग जुध्‍ने सरकारी रणनीति हुनुपर्ने हो," विज्ञप्तिमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रबारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको भन्दै राप्रपाले आफ्नो असहमति प्रकट गरेको हो। राप्रपाले तत्काल उक्त प्रावधानसहितकाे विधेयक अगाडि बढाउन नहुने धारणा राखेको छ।
त्यस्तै, राप्रपाले समयमै मल किसानले पाउनुपर्ने अवस्थामा देशमा मलको हाहाकार रहेको भन्दै अविलम्ब किसानलाई मलको व्यवस्था गर्न माग गरेको छ।
"> राप्रपाले भन्यो- निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन: Dekhapadhi
राप्रपाले भन्यो- निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत भएको जनाएकाे छ।
पार्टीका तीनै जना अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै देशको अर्थव्यवस्थामाथि आएको संकट घडीमा निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गलत भएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रबारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको भन्दै राप्रपाले आफ्नो असहमति प्रकट गरेको हो। राप्रपाले तत्काल उक्त प्रावधानसहितकाे विधेयक अगाडि बढाउन नहुने धारणा राखेको छ।
त्यस्तै, राप्रपाले समयमै मल किसानले पाउनुपर्ने अवस्थामा देशमा मलको हाहाकार रहेको भन्दै अविलम्ब किसानलाई मलको व्यवस्था गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्