काठमाडौं। बन्द भएको पाँच महिनापछि चीनसँगको व्यापारिक नाका रसुवागढी सञ्चालनमा आउने भएको छ।

रसुवागढी भन्सार नाकाका प्रमुख पून्यविक्रम खड्काले १५ असारदेखि एकतर्फि रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उक्त दिन नाका सञ्चालनमा नआए पनि १६ देखि सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि १५ माघदेखि रसुवागढी नाका पूर्णरूपमा बन्द भएको थियो। चीनमा भाइरसको संक्रमणदर घटेसँगै नाका सञ्चालनमा ल्याउन नेपालले चाहे पनि चीनले बन्द राख्न चाहेको थियो। तर, नेपालले एकतर्फि सञ्चालनमा ल्याउन आग्रह गरेपछि नाका सञ्चालनमा आउन लागेको हो।

नाका सञ्चालनमा आए पनि नेपाली कामदार र मलवाहक सवारी चालक चीनतर्फ जान पाउने छैनन्।

नेपाल र चीन जोड्ने पुलसम्म मात्रै जान पाउने चालक र कामदारको कोरोना रिर्पोट परीक्षण नेगेटिभ हुनुपर्ने चिनियाँपक्षकाे धारणा छ।

चीनबाट ल्याइने सामान चिनियाँपक्षले पुलसम्म ल्याइदिने र त्यहाँबाट नेपाली कामदारले लोड गरेर नेपालतर्फ ल्याउनुपर्ने छ।
नाका सञ्चालनमा आए पनि निर्यात गर्न पाइने छैन।

" /> काठमाडौं। बन्द भएको पाँच महिनापछि चीनसँगको व्यापारिक नाका रसुवागढी सञ्चालनमा आउने भएको छ।

रसुवागढी भन्सार नाकाका प्रमुख पून्यविक्रम खड्काले १५ असारदेखि एकतर्फि रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उक्त दिन नाका सञ्चालनमा नआए पनि १६ देखि सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि १५ माघदेखि रसुवागढी नाका पूर्णरूपमा बन्द भएको थियो। चीनमा भाइरसको संक्रमणदर घटेसँगै नाका सञ्चालनमा ल्याउन नेपालले चाहे पनि चीनले बन्द राख्न चाहेको थियो। तर, नेपालले एकतर्फि सञ्चालनमा ल्याउन आग्रह गरेपछि नाका सञ्चालनमा आउन लागेको हो।

नाका सञ्चालनमा आए पनि नेपाली कामदार र मलवाहक सवारी चालक चीनतर्फ जान पाउने छैनन्।

नेपाल र चीन जोड्ने पुलसम्म मात्रै जान पाउने चालक र कामदारको कोरोना रिर्पोट परीक्षण नेगेटिभ हुनुपर्ने चिनियाँपक्षकाे धारणा छ।

चीनबाट ल्याइने सामान चिनियाँपक्षले पुलसम्म ल्याइदिने र त्यहाँबाट नेपाली कामदारले लोड गरेर नेपालतर्फ ल्याउनुपर्ने छ।
नाका सञ्चालनमा आए पनि निर्यात गर्न पाइने छैन।

"> पाँच महिनापछि सञ्चालनमा आउँदै रसुवागढी नाका: Dekhapadhi
पाँच महिनापछि सञ्चालनमा आउँदै रसुवागढी नाका
काठमाडौं। बन्द भएको पाँच महिनापछि चीनसँगको व्यापारिक नाका रसुवागढी सञ्चालनमा आउने भएको छ।

रसुवागढी भन्सार नाकाका प्रमुख पून्यविक्रम खड्काले १५ असारदेखि एकतर्फि रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उक्त दिन नाका सञ्चालनमा नआए पनि १६ देखि सञ्चालनमा आउन सक्ने उनको भनाइ छ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएपछि १५ माघदेखि रसुवागढी नाका पूर्णरूपमा बन्द भएको थियो। चीनमा भाइरसको संक्रमणदर घटेसँगै नाका सञ्चालनमा ल्याउन नेपालले चाहे पनि चीनले बन्द राख्न चाहेको थियो। तर, नेपालले एकतर्फि सञ्चालनमा ल्याउन आग्रह गरेपछि नाका सञ्चालनमा आउन लागेको हो।

नाका सञ्चालनमा आए पनि नेपाली कामदार र मलवाहक सवारी चालक चीनतर्फ जान पाउने छैनन्।

नेपाल र चीन जोड्ने पुलसम्म मात्रै जान पाउने चालक र कामदारको कोरोना रिर्पोट परीक्षण नेगेटिभ हुनुपर्ने चिनियाँपक्षकाे धारणा छ।

चीनबाट ल्याइने सामान चिनियाँपक्षले पुलसम्म ल्याइदिने र त्यहाँबाट नेपाली कामदारले लोड गरेर नेपालतर्फ ल्याउनुपर्ने छ।
नाका सञ्चालनमा आए पनि निर्यात गर्न पाइने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्