भोजपुर। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ।

प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामको गाँजाको बोट फडानी गरेको हो।

प्रहरीले गाँजा नष्ट गर्ने क्रममा गाँजा खेती तथा ओसारपसारको गर्न नर्सरीसमेत तयार पारेको फेला पारेकाे छ।

लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बु र सशस्त्र प्रहरी बेसक्याम्प यूँका सशस्त्र प्रहरी निरीक्षक रितबहादुर बस्नेतको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए।

" /> भोजपुर। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ।

प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामको गाँजाको बोट फडानी गरेको हो।

प्रहरीले गाँजा नष्ट गर्ने क्रममा गाँजा खेती तथा ओसारपसारको गर्न नर्सरीसमेत तयार पारेको फेला पारेकाे छ।

लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बु र सशस्त्र प्रहरी बेसक्याम्प यूँका सशस्त्र प्रहरी निरीक्षक रितबहादुर बस्नेतको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए।

"> प्रहरीद्वारा भोजपुरमा साढे ४१ हजार गाँजाकाे बाेट नष्‍ट: Dekhapadhi
प्रहरीद्वारा भोजपुरमा साढे ४१ हजार गाँजाकाे बाेट नष्‍ट
भोजपुर। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ।

प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामको गाँजाको बोट फडानी गरेको हो।

प्रहरीले गाँजा नष्ट गर्ने क्रममा गाँजा खेती तथा ओसारपसारको गर्न नर्सरीसमेत तयार पारेको फेला पारेकाे छ।

लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बु र सशस्त्र प्रहरी बेसक्याम्प यूँका सशस्त्र प्रहरी निरीक्षक रितबहादुर बस्नेतको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्