काठमाडौं। २२ फागुनमा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थालाई नेपालीहरूसँग भएको सुन निक्षेपमा लिने व्यवस्था गर्न भनेको थियो।

नेपालीहरूसँग भएको सुन बैंकमा पैसा बचत गरेजस्तै गरी बचत गरी ब्याज लिन पाउने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशनमा भनिएको थियो।

नेपालमा पहिलो पटक सुन बैंकमा डिपोजिट गरेर ब्याज लिन पाइने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो। तर, बैंक वित्तीय संस्थाहरूले अहिलेसम्म डिपोजिटको रूपमा सुन लिने व्यवस्था गरिसकेका छैनन्।

के छ राष्ट्र बैंकको व्यवस्था ?

राष्ट्र बैंकको निर्देशन अनुसार, २५ ग्रामभन्दा बढी सुनमात्रै बैंकले बचत (निक्षेप) को रूपमा लिनेछन्। कम्तीमा ९९५ फिटनेश सुन मात्रै बैंकले निक्षेपको रूपमा लिन पाउने छन्। सुनको यस्तो शुद्धता तथा तौल मापन गर्नका लागि बैंकले छुट्टै संयन्त्र बनाउनुपर्ने हुन्छ।

नेपाल राष्‍ट्र बैंक।

सुन निक्षेपका लिनका लागि वाणिज्य बैंकहरूले विस्तृत कार्यविधि बनाई सञ्चालक समितिबाट पारित गराउनुपर्ने व्यवस्था छ। सुन निक्षेप स्वीकार्ने भएमा बैंकले यस्तो निर्णय भएको सात दिनभित्रमा सार्वजनिक रूपमा जानकारी गराउनुपर्छ।

ग्राहकहरूले सुन निक्षेप गर्दा साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा फिर्ता लिने शुरूमै यकिन गर्नुपर्छ।

बैंकले कम्तीमा ३ वर्ष र बढीमा ५ वर्षको अवधिका लागि सुन निक्षेपको रूपमा लिन पाउने व्यवस्था गरिएको छ। निक्षेप अवधिभन्दा अगाडि निक्षेपकर्ताले भुक्तानी पाउँदैनन्।

बैंकले नै तोक्छन् ब्याज

सुन निक्षेपको ब्याजदर भने बैंकहरूले नै निर्धारण गर्न सक्नेछन्। तर, नगदमा ब्याज लिने ग्राहकलाई त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्छ भने सुनमा ब्याज लिन चाहने ग्राहकलाई त्रैमासिक रूपमा कम्पाउण्डिङ इन्ट्रेष्ट गणना गरी निक्षेप अवधिपश्चात सुनमा भुक्तानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

१० लाख वा सो भन्दा बढीको सुन निक्षेप गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्ने व्यवस्था गरिएको छ।

यसरी निक्षेपमा राखिएको सुनको प्रमाणपत्रलाई धितोमा रोखर ऋण पनि लिन पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसरी धितो राख्दा निक्षेपमा राखिएको सुनको ७० प्रतिशतसम्म कर्जा बैंकले प्रदान गर्न सक्नेछन्।

यस्तो कर्जाको ब्याजदर भने सुन निक्षेपमा दिइएको ब्याजदरमा बैंकले २ प्रतिशतसम्म थप्न पाउनेछन्।

“नेपालीका हरेक घरमा सुनका गहना छन्। कतिपय ठूला व्यवसायीहरूसँग काँचो सुन पनि रहेको हुनसक्छ। बैंकमा सुन निक्षेप गर्न पाउँदा ती सुन बजारमा आउँछन्। घरमा थन्किएको सुन कारोबारमा आउँछ। नेपालमै भएको सुन परिचालन हुने हुँदा विदेशबाट आयात गर्ने परिमाण घट्छ” - मणिरत्न शाक्य

सुन धितोमा लिएर बैंकले कसरी कमाउँछ पैसा ?

सुन धितोमा लिनका लागि बैंकले सबैभन्दा पहिला त्यसको शुद्धता परीक्षण गर्नुपर्छ। सुनको शुद्धता परीक्षण गर्ने मेसिन बजारमा पाइन्छ। सुन निक्षेपमा स्वीकार गर्नु अगाडी निक्षेपमा ल्याइएको सुन मध्ये शुद्ध सुनको मात्रा कति हो भन्ने पत्ता लगाउनुपर्छ।

नेपालमा सुन व्यवसायीहरूको सुझावमा नेपाल राष्ट्र बैंकले सुन निक्षेपको नीति बनाएको हो। राष्ट्र बैंकलाई सुन निक्षेपको निती ल्याउन सुझाव दिनेमध्ये नेपाल सुन चाँदी व्यवासायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य भन्छन्, “बैंकले सुन निक्षेपमा लिदा शुद्ध सुनको मूल्य निर्धारण गर्छ। भुक्तानी लिने समयमा पनि सोही सुनको परिमाण अनुसार भुक्तानी गर्छ।”

ग्राहकले सुन निक्षेप गर्दा नै भुक्तानी लिदा सुनमा वा नगदमा भुक्तानी लिने पहिल्यै खुलाउनुपर्छ।

ग्राहकबाट त्यसरी लिएको सुन बैंकले पैसाको कारोबार गरेजस्तै गरी कारोबार गर्छ। त्यसरी, निक्षेपमा लिएको सुन बैंकले बिक्री गर्न पनि सक्छ।

भुक्तानी लिने समयमा सुन नै लिने बताएका ग्राहकलाई उसले निक्षेप गर्ने बेलाको परिमाण अनुसार बैंकले सुन उपलब्ध गराउँछ। त्यसरी फिर्ता लिदा पहिले आफूले निक्षेप गर्दाको जस्तो सुनका गहना नै भने पाइदैन। बैंकबाट सुन लिएर आफूले चाहेअनुसारको गहना बनाउन सकिन्छ।

१२ बैशाख २०७२ मा भूकम्प जानु अगाडि सिजनको बेला बजारमा दैनिक ६० किलोसम्म सुनको माग हुने गरेको थियो। भूकम्प पछाडि भने सुनको माग घटेर दैनिक ४० किलोमा झरेको व्यवसायीहरू बताउँछन्।

सुन निक्षेपमा लिन थालेपछि बैंकले प्रशस्त पैसा कमाउन सक्ने शाक्यले बताए।

“सुन निक्षेपमा लिएर पैसा कमाउन सकिन्छ भन्ने कुरा नेपालका बैंकरले राम्रोसँग बुझेकै छैनन्। प्रशस्त कमाई हुन्छ भन्ने बुझेपछि उनीहरूले तत्काल सुन निक्षेपमा लिन थाल्छन्”, शाक्यले भने।

दराज र लकरमा थन्किएका हजारौ टन सुन बजार आउँछ

बैंकले सुन निक्षेप कारोबार सञ्चालन गर्दा नेपाली ग्राहकको घर घरमा प्रयोग नभइ बसेका सुन बजारमा आउने सुन चाँदी व्यवसायी शाक्य बताउँछन्।

“हरेक नेपालीको घरमा केही न केही मात्रामा सुनका गहना छन्। विशेष अवसर बाहेक ती गहना प्रयोगमा हुँदैनन्। त्यसले आम्दानी पनि दिएको हुँदैन”, शाक्यले भने, “बैंकमा राखेपछि व्याज पाउने भएपछि घरमा राखिएको सुन बजारमा आउँछ।”

त्यही सुन बैंकले कारोबार गर्छ र नाफा कमाउँछ। त्यसरी कमाएको नाफाबाट बैंकले ग्राहकलाई ब्याज दिन्छ।

विदेशबाट सुन आयात रोकिन्छ

नेपालीहरूसँग भएको सुन बजारमा आएपछि नेपाल बजारमा सुनको माग धान्नको लागि विदेशबाट आयात गर्नै नपर्ने अवस्था आउने शाक्यले बताए।

“नेपालीका हरेक घरमा सुनका गहना छन्। कतिपय ठूला व्यवसायीहरूसँग काँचो सुन पनि रहेको हुनसक्छ। बैंकमा सुन निक्षेप गर्न पाउँदा ती सुन बजारमा आउँछन्। घरमा थन्किएको सुन कारोबारमा आउँछ। नेपालमै भएको सुन परिचालन हुने हुँदा विदेशबाट आयात गर्ने परिमाण घट्छ”, उनले भने।

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले दैनिक १० किलो सुन बैंक तथा वित्तीय संस्थाले आयात गरेर बिक्री गर्न पाउने गरी सिलिङ तोकिएको छ। तर, यसले मात्रै बजारको माग धान्न नसक्ने व्यवसायीहरू बताउँछन्।

राष्ट्र बैंकले सुन निक्षेपको लागि नीतिगत व्यवस्था गरेको भए पनि बैंक तथा वित्तीय संस्थाहरूले सुन निक्षेपमा लिने गरी सक्रियतापूर्वक तयारी गरेका छैनन्।

नेपालीहरूसँग भएकै सुन बैंकमार्फत कारोबारमा ल्याउँदा सुन खरीदका लागि विदेशिने पैसा जोगिने सुन व्यवसायीहरूको तर्क छ।

नेपाली बजारमा वार्षिक ६० अर्ब रूपैयाँ बराबरको सुनको कारोबार हुने सुन व्यवसायीहरू बताउँछन्।

बैंकको प्राथमिकतामा छैन सुन निक्षेप योजना

नविल बैंकले अहिलेसम्म सुन निक्षेपमा लिनको लागि कुनै तयारी नगरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए।

“सुन निक्षेपमा लिनका लागि धेरै कुराको तयारी गर्नुपर्ने हुन्छ। सुनको शुद्धता परीक्षण गर्ने मेसिन खरीद गर्नुपर्छ। हामीले त्यसतर्फ ध्यान दिएका छैनौ्”, शाहले भने, “ग्राकहले माग गरे भने त्यसमा काम गर्न सक्छौं।”

प्रभु बैंकले पनि सुन निक्षेपमा लिनका लागि कुनै तयारी गरेको छैन। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन भन्छन्, “सुन निक्षेपमा लिनका लागि धेरै विषयमा स्पष्ट हुन जरूरी छ।

अहिल्यै सुन निक्षेपमा लिने काम गर्न सकिदैन”, शेरचनले भने, “सुनको शुद्धता परीक्षण गर्ने मेसिन किन्नुपर्‍यो। जनशक्ति नियुक्त गर्नुपर्‍यो। उनीहरूलाई तालिम दिनुपर्‍यो। यसमा समय लाग्छ।”

यता सानीमा बैंकले भने सुन निक्षेप योजनाको लागि कार्यविधि बनाइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए।

“सुन निक्षेप योजनाको लागि कार्यविधि लकडाउन हुनु अगाडि नै तयार भइसकेको हो। लकडाउनले गर्दा सञ्चालक समितिको बैठकमा पेश गर्न पाएका छैनौ। आगामी आर्थिक वर्षमा चाडै नै सुन निक्षेपको योजना सार्वजनिक गछौं”, दाहालले देखापढीसँग भने।

" /> काठमाडौं। २२ फागुनमा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थालाई नेपालीहरूसँग भएको सुन निक्षेपमा लिने व्यवस्था गर्न भनेको थियो।

"> सुन निक्षेप गर्दा ग्राहकले पाउँछन् ब्याज, तर सुनबाट कसरी कमाउँछ बैंकले पैसा ?: Dekhapadhi ग्राहकबाट निक्षेपमा लिएको सुन बैंकले बजारमा कारोबारमा लैजान्छ।
• सुनको खरीद-बिक्रीबाट बैंकले नाफा कमाउँछ र ग्राहकलाई ब्याज दिन्छ।

सुन निक्षेप गर्दा ग्राहकले पाउँछन् ब्याज, तर सुनबाट कसरी कमाउँछ बैंकले पैसा ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्