काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज पुनः बस्दैछ।

१० असारमा उद्घाटन गरेर सकिएको स्थायी कमिटीको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। बैठकमा १० असारमा तयार पारिएको कार्यसूचीमा छलफल हुने बताइएको छ।

कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कामलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्ने कार्यसूची बनाइएको छ।

एमसीसी अघि स्थायी कमिटी बैठकमा कोरोना रोकथाम, नियन्त्रण र उपचार, भारतसँगको सीमा समस्या तथा त्यसको समाधान, सरकारको कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरूका विषयमा छलफल हुने जनाइएको छ।

यद्यपी आजकै बैठकमा भने एमसीसी परियोजनाका विषयमा प्रवेश नपाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताइसकेका छन्। समितिका सदस्यहरूले छलफल र आफ्ना भनाइ राख्ने भएकाले स्थायी कमिटीको बैठक केहीदिन लम्बिन सक्ने आकंलन गरिएको छ।

अस्तिको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्‍पकमल दाहालले आफ्ना धारणा राखेपछि कार्यसूची बनाएर आज बस्ने गरी स्थगित गरिएको थियो।

नेकपाभित्र एमसीसी परियोजनाका विषयमा मतभेद कायमै रहेको छ।

यी विषयमा छलफल सकिएपछि मात्र एमसीसीले प्रवेश पाउने छ। पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो।

एमसीसीको विषयमा सत्तारुढ नेकपामा दुई धार प्रष्ट रुपमा देखिएको छ।

नेकपाले एमसीसी परियोजनाका विषयमा आवश्यक निर्णय गर्न भन्दै बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। तर एमसीसीका बारेमा अझैसम्म सत्तारुढ पार्टीले निर्णय लिन सकेको छैन।

सचिवालयलाई जिम्मा दिएको भएपनि पटक-पटक सचिवालय बैठकबाट पनि यसको टुंगो लाग्न सकेको छैन। एमसीसीबारे छलफल गर्न भनी यसअघि २७ र ३२ जेठमा बोलाइएको नेकपा सचिवालय बैठक कुनै निश्कर्षमा पुग्न नसकी स्थगित भएको थियो।

त्यस्तै, यसअघि दुईपटक स्थायी कमिटीको बैठक बोलाइएको भए पनि बस्दै नबसी स्थगित भएको थियो। २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा नै बैठक राख्नुपर्ने माग गरेपछि २४ वैशाखका लागि बैठक बोलाइएको थियो।

तर, कोरोना भाइरसको महामारीको कारण देखाउँदै अन्तिम समयमा आएर स्थगित भएको थियो।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज पुनः बस्दैछ।

"> नेकपा स्थायी कमिटी बैठक बस्दै, अस्ति तय गरेका कार्यसूचीमा छलफल हुने: Dekhapadhi
नेकपा स्थायी कमिटी बैठक बस्दै, अस्ति तय गरेका कार्यसूचीमा छलफल हुने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्