नेपालगन्ज । तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोडेड पेस्तोलसहित पक्राउ परेका छन् । शाहको संकास्पद गतिविधिपछि चेकजाँच गर्दा उनले आफ्नो निजी गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा प्रहरीले अमेरिकन पेस्तोल बरामद गरेको हो ।

आज खुल्न लागेको एउटा टेण्डर हत्याउने विषयमा योजना बनाउन बाँकेको सुर्खेतरोडस्थित नमस्ते भिलेज रिसोर्टमा बसेको एउटा समूहको शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेकजाँच गर्दा पेस्तोल फेला पारेको हो । पेस्तोलमा दुई गोली लोड गरिएको अवस्थामा फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोलीले शाहसँगै टेण्डर कब्जा गर्ने विषयमा योजना बनाइरहेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकामा नेपालगन्ज भृकुटीनगर बस्ने ४० वर्षीय दिनेश बहादुर शाही, नेपालगन्ज वेलासपुर बस्ने वर्ष ५४ को राघव शाह कानु,  ३५ वर्षीय माधव नेपाली, नेपालगन्ज गणेशपुर बस्ने ३५ वर्षीय प्रीतम थापा मगर र राँझा एयरपोर्ट बस्ने ३० वर्षीय यामबहादुर बुढा मगर रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

पक्राउ परेका दिनेश र राघव निर्माण व्यवसायी हुन् । सन्दीप आफै पनि निर्माण व्यवसायी हुन् । त्यस्तै माधव र प्रीतम कर्तव्यज्यान मुद्दामा अदालतबाट सजाय पाइसकेका व्यक्ति हुन् । माधव र प्रीतम नेपालगन्जको चर्चित 'चेतन हत्याकाण्ड'का दोषी हुन् ।

तरुण दल बाँकेका अध्यक्ष शाह राजनीतिक आवरणमा ठेक्कापट्टा गर्ने र गुण्डागर्दी गर्ने कार्यमा संलग्न थिए । प्रहरी नायब उपरीक्षक शाहीले बाँकेमा गुण्डागर्दी शून्यमा झार्ने अभियान चलाएका छन् ।

" /> नेपालगन्ज । तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोडेड पेस्तोलसहित पक्राउ परेका छन् । शाहको संकास्पद गतिविधिपछि चेकजाँच गर्दा उनले आफ्नो निजी गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा प्रहरीले अमेरिकन पेस्तोल बरामद गरेको हो ।

आज खुल्न लागेको एउटा टेण्डर हत्याउने विषयमा योजना बनाउन बाँकेको सुर्खेतरोडस्थित नमस्ते भिलेज रिसोर्टमा बसेको एउटा समूहको शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेकजाँच गर्दा पेस्तोल फेला पारेको हो । पेस्तोलमा दुई गोली लोड गरिएको अवस्थामा फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोलीले शाहसँगै टेण्डर कब्जा गर्ने विषयमा योजना बनाइरहेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकामा नेपालगन्ज भृकुटीनगर बस्ने ४० वर्षीय दिनेश बहादुर शाही, नेपालगन्ज वेलासपुर बस्ने वर्ष ५४ को राघव शाह कानु,  ३५ वर्षीय माधव नेपाली, नेपालगन्ज गणेशपुर बस्ने ३५ वर्षीय प्रीतम थापा मगर र राँझा एयरपोर्ट बस्ने ३० वर्षीय यामबहादुर बुढा मगर रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

पक्राउ परेका दिनेश र राघव निर्माण व्यवसायी हुन् । सन्दीप आफै पनि निर्माण व्यवसायी हुन् । त्यस्तै माधव र प्रीतम कर्तव्यज्यान मुद्दामा अदालतबाट सजाय पाइसकेका व्यक्ति हुन् । माधव र प्रीतम नेपालगन्जको चर्चित 'चेतन हत्याकाण्ड'का दोषी हुन् ।

तरुण दल बाँकेका अध्यक्ष शाह राजनीतिक आवरणमा ठेक्कापट्टा गर्ने र गुण्डागर्दी गर्ने कार्यमा संलग्न थिए । प्रहरी नायब उपरीक्षक शाहीले बाँकेमा गुण्डागर्दी शून्यमा झार्ने अभियान चलाएका छन् ।

"> तरुण दल नेपालगन्जका नगर अध्यक्ष पेस्तोलसहित पक्राउ, शंकास्पद अन्य ५ जना पनि नियन्त्रणमा : Dekhapadhi
तरुण दल नेपालगन्जका नगर अध्यक्ष पेस्तोलसहित पक्राउ, शंकास्पद अन्य ५ जना पनि नियन्त्रणमा
नेपालगन्ज । तरुण दलका नेपालगन्ज नगर अध्यक्ष सन्दीपजंग शाह लोडेड पेस्तोलसहित पक्राउ परेका छन् । शाहको संकास्पद गतिविधिपछि चेकजाँच गर्दा उनले आफ्नो निजी गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा प्रहरीले अमेरिकन पेस्तोल बरामद गरेको हो ।

आज खुल्न लागेको एउटा टेण्डर हत्याउने विषयमा योजना बनाउन बाँकेको सुर्खेतरोडस्थित नमस्ते भिलेज रिसोर्टमा बसेको एउटा समूहको शंकास्पद गतिविधि देखेपछि प्रहरीले चेकजाँच गर्दा पेस्तोल फेला पारेको हो । पेस्तोलमा दुई गोली लोड गरिएको अवस्थामा फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा खटिएको टोलीले शाहसँगै टेण्डर कब्जा गर्ने विषयमा योजना बनाइरहेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकामा नेपालगन्ज भृकुटीनगर बस्ने ४० वर्षीय दिनेश बहादुर शाही, नेपालगन्ज वेलासपुर बस्ने वर्ष ५४ को राघव शाह कानु,  ३५ वर्षीय माधव नेपाली, नेपालगन्ज गणेशपुर बस्ने ३५ वर्षीय प्रीतम थापा मगर र राँझा एयरपोर्ट बस्ने ३० वर्षीय यामबहादुर बुढा मगर रहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

पक्राउ परेका दिनेश र राघव निर्माण व्यवसायी हुन् । सन्दीप आफै पनि निर्माण व्यवसायी हुन् । त्यस्तै माधव र प्रीतम कर्तव्यज्यान मुद्दामा अदालतबाट सजाय पाइसकेका व्यक्ति हुन् । माधव र प्रीतम नेपालगन्जको चर्चित 'चेतन हत्याकाण्ड'का दोषी हुन् ।

तरुण दल बाँकेका अध्यक्ष शाह राजनीतिक आवरणमा ठेक्कापट्टा गर्ने र गुण्डागर्दी गर्ने कार्यमा संलग्न थिए । प्रहरी नायब उपरीक्षक शाहीले बाँकेमा गुण्डागर्दी शून्यमा झार्ने अभियान चलाएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्