काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

१० असारमा उद्घाटन गरेर सकिएको स्थायी कमिटी बैठक आज पुनः बस्न लागेको हो। स्थायी कमिटीमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कामलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्ने कार्यसूची बनाइएको छ।

यद्यपि, आजकै बैठकमा भने एमसीसी परियोजनाका विषयले प्रवेश नपाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताइसकेका छन्। समितिका सदस्यहरूले छलफलमा  आफ्ना भनाइ राख्ने भएकाले स्थायी कमिटी बैठक केही दिन लम्बिनसक्ने आंकलन गरिएको छ।

१० असारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अ-आफ्ना धारणा राखेपछि कार्यसूची बनाएर आज बस्ने गरी स्थगित गरिएको थियो।

पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाभित्र एमसीसी परियोजनाका विषयमा मतभेद कायमै रहेको छ। एमसीसी अघि स्थायी कमिटी बैठकमा कोरोना रोकथाम, नियन्त्रण र उपचार, भारतसँगको सीमा समस्या तथा त्यसको समाधान, सरकारको कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरूका विषयमा छलफल हुने जनाइएको छ।

यी विषयमा छलफल सकिएपछि मात्र एमसीसीले प्रवेश पाउने छ। पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाले एमसीसी परियोजनाका विषयमा आवश्यक निर्णय गर्न भन्दै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। तर एमसीसीका बारेमा अझैसम्म सत्तारूढ पार्टीले निर्णय लिन सकेको छैन।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

१० असारमा उद्घाटन गरेर सकिएको स्थायी कमिटी बैठक आज पुनः बस्न लागेको हो। स्थायी कमिटीमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कामलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्ने कार्यसूची बनाइएको छ।

यद्यपि, आजकै बैठकमा भने एमसीसी परियोजनाका विषयले प्रवेश नपाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताइसकेका छन्। समितिका सदस्यहरूले छलफलमा  आफ्ना भनाइ राख्ने भएकाले स्थायी कमिटी बैठक केही दिन लम्बिनसक्ने आंकलन गरिएको छ।

१० असारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अ-आफ्ना धारणा राखेपछि कार्यसूची बनाएर आज बस्ने गरी स्थगित गरिएको थियो।

पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाभित्र एमसीसी परियोजनाका विषयमा मतभेद कायमै रहेको छ। एमसीसी अघि स्थायी कमिटी बैठकमा कोरोना रोकथाम, नियन्त्रण र उपचार, भारतसँगको सीमा समस्या तथा त्यसको समाधान, सरकारको कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरूका विषयमा छलफल हुने जनाइएको छ।

यी विषयमा छलफल सकिएपछि मात्र एमसीसीले प्रवेश पाउने छ। पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाले एमसीसी परियोजनाका विषयमा आवश्यक निर्णय गर्न भन्दै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। तर एमसीसीका बारेमा अझैसम्म सत्तारूढ पार्टीले निर्णय लिन सकेको छैन।

"> नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरू, यसअघि तय गरिएको कार्यसूचीमा छलफल केन्द्रित: Dekhapadhi
नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरू, यसअघि तय गरिएको कार्यसूचीमा छलफल केन्द्रित
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

१० असारमा उद्घाटन गरेर सकिएको स्थायी कमिटी बैठक आज पुनः बस्न लागेको हो। स्थायी कमिटीमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र त्यसको समाधान, सरकारको कामको समग्र समीक्षा, नेकपाले अहिलेसम्म गरेको कामको समीक्षा, एकताका बाँकी कामलाई टुंग्याउने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्ने कार्यसूची बनाइएको छ।

यद्यपि, आजकै बैठकमा भने एमसीसी परियोजनाका विषयले प्रवेश नपाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताइसकेका छन्। समितिका सदस्यहरूले छलफलमा  आफ्ना भनाइ राख्ने भएकाले स्थायी कमिटी बैठक केही दिन लम्बिनसक्ने आंकलन गरिएको छ।

१० असारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अ-आफ्ना धारणा राखेपछि कार्यसूची बनाएर आज बस्ने गरी स्थगित गरिएको थियो।

पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाभित्र एमसीसी परियोजनाका विषयमा मतभेद कायमै रहेको छ। एमसीसी अघि स्थायी कमिटी बैठकमा कोरोना रोकथाम, नियन्त्रण र उपचार, भारतसँगको सीमा समस्या तथा त्यसको समाधान, सरकारको कामको समीक्षा तथा पार्टी एकताका बाँकी कामहरूका विषयमा छलफल हुने जनाइएको छ।

यी विषयमा छलफल सकिएपछि मात्र एमसीसीले प्रवेश पाउने छ। पार्टी एकतालगायतका सुल्झन नसकेका विषयका कारण एमसीसी अजेन्डामा पछि परेको हो। एमसीसीको विषयमा सत्तारूढ नेकपामा दुई धार प्रष्ट रूपमा देखिएको छ।

नेकपाले एमसीसी परियोजनाका विषयमा आवश्यक निर्णय गर्न भन्दै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। तर एमसीसीका बारेमा अझैसम्म सत्तारूढ पार्टीले निर्णय लिन सकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्