काठमाडौं । इस्लामिक स्टेट (आईएस) ले आफ्ना प्रमुख नेता अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकदले सार्वजनिक गरेको एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-हाशेमी अल-कुरैशी नयाँ नेता चयन भएका छन्।
अमेरिकी विशेष फौजको कारबाहीमा ९ कात्तिकमा अल-बग्दादी सिरियामा मारिएका थिए। एउटा छुट्टै कारबाहीमा १० कात्तिकमा समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर मारिएको पनि आईएसले पुष्टि गरेको छ।
आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल-बग्दादी समूहका नेता घोषणा गरिएका थिए। हाशेमी अन्तर्राष्ट्रिय सुरक्षा निकायका लागि परिचित नाम होइन र लडाइँको प्रयोजनका लागि कतिपय लडाकुले राख्ने नाम हुन सक्ने ठानिएको छ।
आईएसले आफ्ना नयाँ नेताबारे केही वताएको छैन । उनी कस्ता छन् र उनको पृष्ठभूमि के हो भन्ने पनि कसैलाई थाहा छैन । तर आईएसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ।

आइएसले गर्यो बग्दादी मारिएको पुष्टि, अल-हाशेमी नयाँ नेता चयन: Dekhapadhi
आइएसले गर्यो बग्दादी मारिएको पुष्टि, अल-हाशेमी नयाँ नेता चयन