काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रूपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ।

संस्थाले आगामी २१ असारदेखि प्रतिशेयर अंकित मूल्य सय रूपैयाँ दरका सात लाख सात हजार आठ सय कित्ता साधारण शेयर जारी गर्न लागेको हो।

साधनाले गत ६ असारमा नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न अनुमति लिएको थियो।

निश्काशन गर्न लागिएको कूल साधारण शेयरमध्ये ०.५० प्रतिशत शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। जसमा १० हजार ८ सय ९० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित भएका छन्।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने

सर्वसाधारणलाई छुट्याएको शेयरमध्ये ५ प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने साधना लधुवित्त वित्तीय संस्थाले बताएको छ।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने संस्थाले जनाएको छ। आइपीओको निश्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आइपीओको निष्काशन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ।

" /> काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रूपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ।

संस्थाले आगामी २१ असारदेखि प्रतिशेयर अंकित मूल्य सय रूपैयाँ दरका सात लाख सात हजार आठ सय कित्ता साधारण शेयर जारी गर्न लागेको हो।

साधनाले गत ६ असारमा नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न अनुमति लिएको थियो।

निश्काशन गर्न लागिएको कूल साधारण शेयरमध्ये ०.५० प्रतिशत शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। जसमा १० हजार ८ सय ९० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित भएका छन्।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने

सर्वसाधारणलाई छुट्याएको शेयरमध्ये ५ प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने साधना लधुवित्त वित्तीय संस्थाले बताएको छ।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने संस्थाले जनाएको छ। आइपीओको निश्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आइपीओको निष्काशन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ।

"> साधना लघुवित्तले सात करोडको आइपीओ जारी गर्दै, २१ असारबाट आवेदन खुल्ने: Dekhapadhi
साधना लघुवित्तले सात करोडको आइपीओ जारी गर्दै, २१ असारबाट आवेदन खुल्ने
काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाले ७ करोड ७ लाख ८० हजार रूपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ।

संस्थाले आगामी २१ असारदेखि प्रतिशेयर अंकित मूल्य सय रूपैयाँ दरका सात लाख सात हजार आठ सय कित्ता साधारण शेयर जारी गर्न लागेको हो।

साधनाले गत ६ असारमा नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्न अनुमति लिएको थियो।

निश्काशन गर्न लागिएको कूल साधारण शेयरमध्ये ०.५० प्रतिशत शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। जसमा १० हजार ८ सय ९० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित भएका छन्।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने

सर्वसाधारणलाई छुट्याएको शेयरमध्ये ५ प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने साधना लधुवित्त वित्तीय संस्थाले बताएको छ।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने संस्थाले जनाएको छ। आइपीओको निश्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आइपीओको निष्काशन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्