काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतसँग सीमा तथा डुबानको समस्या समाधान गर्न प्रभावकारी छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या तथा विशेषगरी भारतसँग विभिन्न समयमा भएका सन्धी सम्झौता, सुगौली सन्धी र त्यसपछि भएका प्रगतिबारे बैठकमा जानकारी गराएपछि अन्य सदस्यहरूले प्रभावकारी छलफल अघि बढाउन भनेका हुन्।

सिफारिस

‘‘सबै दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने सरकारको कदम उचित र प्रशंसानीय थियो भनेर सबै कमरेडहरूले भन्नुभयो,’’ नेकपा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बैठकबारे जानकारी दिए, “साथै, देशका विभिन्न ठाउँमा रहेका सीमा तथा डुबानको समस्या समाधान र सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप रोकथामका लागि छिमेकी मुलुकसँग प्रभावकारी छलफल अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा आज चलिरहेको बैठकमा बेदुराम भुसाल, रघुवीर महासेठ, पम्फा भुसाल लगायत १० जनाले आफ्नो धारणा राखिसकेका छन्।

अहिले सीमा समस्या समाधानका लागि पछिल्लो समय भएका काम कारवाहीबारे बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरूले आ-आफ्नो विचार राख्ने क्रम चलिरहेको छ।

बैठकमा बोल्ने सदस्यहरूले सरकारले भारतसँगको विवादित लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्ने तथा राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गर्न सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको मन्त्री भट्टराईले जानकारी दिए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतसँग सीमा तथा डुबानको समस्या समाधान गर्न प्रभावकारी छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या तथा विशेषगरी भारतसँग विभिन्न समयमा भएका सन्धी सम्झौता, सुगौली सन्धी र त्यसपछि भएका प्रगतिबारे बैठकमा जानकारी गराएपछि अन्य सदस्यहरूले प्रभावकारी छलफल अघि बढाउन भनेका हुन्।

सिफारिस

‘‘सबै दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने सरकारको कदम उचित र प्रशंसानीय थियो भनेर सबै कमरेडहरूले भन्नुभयो,’’ नेकपा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बैठकबारे जानकारी दिए, “साथै, देशका विभिन्न ठाउँमा रहेका सीमा तथा डुबानको समस्या समाधान र सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप रोकथामका लागि छिमेकी मुलुकसँग प्रभावकारी छलफल अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा आज चलिरहेको बैठकमा बेदुराम भुसाल, रघुवीर महासेठ, पम्फा भुसाल लगायत १० जनाले आफ्नो धारणा राखिसकेका छन्।

अहिले सीमा समस्या समाधानका लागि पछिल्लो समय भएका काम कारवाहीबारे बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरूले आ-आफ्नो विचार राख्ने क्रम चलिरहेको छ।

बैठकमा बोल्ने सदस्यहरूले सरकारले भारतसँगको विवादित लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्ने तथा राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गर्न सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको मन्त्री भट्टराईले जानकारी दिए।

"> नेकपा स्थायी कमिटी बैठकमा सदस्यहरूको सुझाव- भारतसँग सीमा र डुबानका समस्या समाधान गर्न प्रभावकारी छलफल अघि बढाऊ: Dekhapadhi
फाइल तस्वीर
नेकपा स्थायी कमिटी बैठकमा सदस्यहरूको सुझाव- भारतसँग सीमा र डुबानका समस्या समाधान गर्न प्रभावकारी छलफल अघि बढाऊ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतसँग सीमा तथा डुबानको समस्या समाधान गर्न प्रभावकारी छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या तथा विशेषगरी भारतसँग विभिन्न समयमा भएका सन्धी सम्झौता, सुगौली सन्धी र त्यसपछि भएका प्रगतिबारे बैठकमा जानकारी गराएपछि अन्य सदस्यहरूले प्रभावकारी छलफल अघि बढाउन भनेका हुन्।

सिफारिस

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरू, यसअघि तय गरिएको कार्यसूचीमा छलफल केन्द्रित

‘‘सबै दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने सरकारको कदम उचित र प्रशंसानीय थियो भनेर सबै कमरेडहरूले भन्नुभयो,’’ नेकपा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बैठकबारे जानकारी दिए, “साथै, देशका विभिन्न ठाउँमा रहेका सीमा तथा डुबानको समस्या समाधान र सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप रोकथामका लागि छिमेकी मुलुकसँग प्रभावकारी छलफल अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको छ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा आज चलिरहेको बैठकमा बेदुराम भुसाल, रघुवीर महासेठ, पम्फा भुसाल लगायत १० जनाले आफ्नो धारणा राखिसकेका छन्।

अहिले सीमा समस्या समाधानका लागि पछिल्लो समय भएका काम कारवाहीबारे बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरूले आ-आफ्नो विचार राख्ने क्रम चलिरहेको छ।

बैठकमा बोल्ने सदस्यहरूले सरकारले भारतसँगको विवादित लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गर्ने तथा राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गर्न सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको मन्त्री भट्टराईले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्