काठमाडौं । तिहारमा स्थापना गरिएको लक्ष्मीको मुर्ति विसर्जन गर्न जाने बाटोको विषयमा भएको दुइ समुदायबीचको विवादले हिंसाको रुप लिन सक्ने देखिएपछि कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू अहिले पनि जारी छ ।
स्थानीय प्रशासनले १४ कात्तिक विहान ११ बजेदेखि लागु हुने गरी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ७०० र पूर्वतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशाशकीय अधिकृत मनोज कुमार सैनीले कर्फ्यू निरन्तर रहेको जानकारी दिए । प्रशाशकीय अधिकृत सैनीले कर्फ्यु यथावत राख्ने वा केही फेरवदल गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न १० बजे जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको पनि देखापढीलाई बताए ।
सैनीले विवादका कारण विसर्जन गर्न नसकिएका लक्ष्मीका मुर्ति राति २ बजे प्रहरी-प्रशासनको सहयोगमा विसर्जन गरिसकिएको छ । कृष्णनगरमा भएको दुई समुदायवीचको तनाव नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । पाण्डेको शव पोस्ट्मार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइसकिएको पनि सैनीले जानकारी दिए ।

कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक : Dekhapadhi
कृष्णनगरमा कर्फ्यु जारी, १० बजे सुरक्षा समिति बैठक