काठमाडौं। क्वारेन्टिनमा बसेका महिलाहरूको सुरक्षामा पर्याप्त सजगता नअपनाइएको भन्दै संसदीय समितिले चासो देखाएको छ। महिला तथा सामाजिक समितिले महिलाहरू क्वारेनटिनमा रहँदा पूर्णरूपमा सुरक्षित हुने व्यवस्था मिलाउन महिला तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

क्वारेन्टिनहरूमा महिला हिंसाका घटनाहरू बढिरहेकाले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइएको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरू पूर्णरूपमा महिला मैत्री नभएकाले यौंन हिंसाका घटनाहरू बढेको समितिको निष्कर्ष छ। त्यसैले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।

समितिका सदस्यहरूले क्वारेन्टिनहरू अव्यवस्थतित भएको, गर्भवती र सुत्केरी महिलाहरूको पीसीआर समयमै परीक्षण नभएको, प्रहरी महिला नहुँदा असहज भएको लगायतका समस्याहरू राखेका थिए। 

" /> काठमाडौं। क्वारेन्टिनमा बसेका महिलाहरूको सुरक्षामा पर्याप्त सजगता नअपनाइएको भन्दै संसदीय समितिले चासो देखाएको छ। महिला तथा सामाजिक समितिले महिलाहरू क्वारेनटिनमा रहँदा पूर्णरूपमा सुरक्षित हुने व्यवस्था मिलाउन महिला तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

क्वारेन्टिनहरूमा महिला हिंसाका घटनाहरू बढिरहेकाले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइएको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरू पूर्णरूपमा महिला मैत्री नभएकाले यौंन हिंसाका घटनाहरू बढेको समितिको निष्कर्ष छ। त्यसैले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।

समितिका सदस्यहरूले क्वारेन्टिनहरू अव्यवस्थतित भएको, गर्भवती र सुत्केरी महिलाहरूको पीसीआर समयमै परीक्षण नभएको, प्रहरी महिला नहुँदा असहज भएको लगायतका समस्याहरू राखेका थिए। 

"> क्वारेन्टिन महिलामैत्री बनाउन संसदीय समितिको निर्देशन: Dekhapadhi
क्वारेन्टिन महिलामैत्री बनाउन संसदीय समितिको निर्देशन <p style="text-align: justify;">काठमाडौं। क्वारेन्टिनमा बसेका महिलाहरूको सुरक्षामा पर्याप्त सजगता नअपनाइएको भन्दै संसदीय समितिले चासो देखाएको छ। महिला तथा सामाजिक समितिले महिलाहरू क्वारेनटिनमा रहँदा पूर्णरूपमा सुरक्षित हुने व्यवस्था मिलाउन महिला तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।</p> <p style="text-align: justify;">क्वारेन्टिनहरूमा महिला हिंसाका घटनाहरू बढिरहेकाले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइएको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरू पूर्णरूपमा महिला मैत्री नभएकाले यौंन हिंसाका घटनाहरू बढेको समितिको निष्कर्ष छ। त्यसैले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।</p> <p style="text-align: justify;">समितिका सदस्यहरूले क्वारेन्टिनहरू अव्यवस्थतित भएको, गर्भवती र सुत्केरी महिलाहरूको पीसीआर समयमै परीक्षण नभएको, प्रहरी महिला नहुँदा असहज भएको लगायतका समस्याहरू राखेका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्