पिथौरागढमा तीन नेपाली हत्या आरोपमा मृतकका भतिजा पक्राउ
भारतमा तीन नेपाली मजदूरको हत्यापछि गाउँ नै शोकमग्न
भारतमा तीन नेपाली मजदूरको हत्या
" /> पिथौरागढमा तीन नेपाली हत्या आरोपमा मृतकका भतिजा पक्राउ
भारतमा तीन नेपाली मजदूरको हत्यापछि गाउँ नै शोकमग्न
भारतमा तीन नेपाली मजदूरको हत्या
"> भारतमा नेपाली मजदूरको सामूहिक हत्या आरोपितलाई १४ दिन थुनामा राख्‍न आदेश: Dekhapadhi
भारतमा नेपाली मजदूरको सामूहिक हत्या आरोपितलाई १४ दिन थुनामा राख्‍न आदेश
हिजो जिल्ला न्यायालयबाट हिरासतमा राख्ने आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले बोहरालाई पिथौरागढदेखि १२० किलोमीटर टाढा मुन्स्यारि क्षेत्रबाट ११ कात्तिकमा पक्राउ गरेको थियो। धनबहादुर मृतक हरिश बोहराका भतिजा हुन्।
विवादपछि नशाको सुरमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको धनबहादुरले प्रहरीसमक्ष स्वीकारेका छन्।
९ कात्तिक राति पिथौरागढको मडधुरा गाउँमा पुरचौडी नगरपालिका- ५ दहतोलिका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो।
पढ्नुहोस्:
पिथौरागढमा तीन नेपाली हत्या आरोपमा मृतकका भतिजा पक्राउ
भारतमा तीन नेपाली मजदूरको हत्यापछि गाउँ नै शोकमग्न
भारतमा तीन नेपाली मजदूरको हत्या
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्