काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगेका र विभिन्न कारण मृत्यु भएका १५ जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।
आज हिमालयन एअरलाइन्सको जहाजमा एकजनाको शव र नेपाल एअरलाइन्सको जहाजमा १४ जनाको शव काठमाडौं ल्याएको हो।
मलेसियामा समस्यामा परेका नेपालीको उद्धारको लागि गएको जहाजमा मृतकको शव ल्याइएको हो।
नेपाल सरकारले ११ चैतयता नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन गरेपछि विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको थिएन।
अहिले उद्धार उडानमा रहेका जहाजमार्फत विदेशमा मृत्यु भएको नेपालीहरूको शव नेपाल ल्याउन थालिएको हो।
विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गर्ने जिम्मेवारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हो।
जहाजमार्फत् काठमाडौं आइपुगेका शव बोर्डले मृतकको स्थायी ठेगानासम्म निःशुल्क पुर्‍याउने गरेको छ।
" /> काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगेका र विभिन्न कारण मृत्यु भएका १५ जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।
आज हिमालयन एअरलाइन्सको जहाजमा एकजनाको शव र नेपाल एअरलाइन्सको जहाजमा १४ जनाको शव काठमाडौं ल्याएको हो।
मलेसियामा समस्यामा परेका नेपालीको उद्धारको लागि गएको जहाजमा मृतकको शव ल्याइएको हो।
नेपाल सरकारले ११ चैतयता नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन गरेपछि विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको थिएन।
अहिले उद्धार उडानमा रहेका जहाजमार्फत विदेशमा मृत्यु भएको नेपालीहरूको शव नेपाल ल्याउन थालिएको हो।
विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गर्ने जिम्मेवारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हो।
जहाजमार्फत् काठमाडौं आइपुगेका शव बोर्डले मृतकको स्थायी ठेगानासम्म निःशुल्क पुर्‍याउने गरेको छ।
"> मलेसियामा मृत्यु भएका १५ जना नेपालीको शव काठमाडौं ल्याइयो: Dekhapadhi
मलेसियामा मृत्यु भएका १५ जना नेपालीको शव काठमाडौं ल्याइयो
काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगेका र विभिन्न कारण मृत्यु भएका १५ जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।
आज हिमालयन एअरलाइन्सको जहाजमा एकजनाको शव र नेपाल एअरलाइन्सको जहाजमा १४ जनाको शव काठमाडौं ल्याएको हो।
मलेसियामा समस्यामा परेका नेपालीको उद्धारको लागि गएको जहाजमा मृतकको शव ल्याइएको हो।
नेपाल सरकारले ११ चैतयता नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन गरेपछि विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको थिएन।
अहिले उद्धार उडानमा रहेका जहाजमार्फत विदेशमा मृत्यु भएको नेपालीहरूको शव नेपाल ल्याउन थालिएको हो।
विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गर्ने जिम्मेवारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्