हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टिनको आज स्थलगत निरीक्षण गरेका छन्।

उनले जिल्ला समन्वय समिति मकवानपुरद्वारा सञ्चालित होल्डिङ स्टेशन र हेटौंडा उपमहानगरपालिका-९ कार्यालयद्वारा सञ्चालित क्वारेन्टिनको निरीक्षण गरेका हुन्।

जिल्ला समन्वय समिति मकवानपुरले कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका जिल्लावासीलाई खाने बस्ने व्यवस्थासहित होल्ड गराउने उद्देश्यले हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

हवाई जहाजमार्फत् विभिन्न मुलुकबाट काठमाडौं हुँदै हेटौंडा आइपुग्दा जिल्लाका विभिन्न स्थानीय तहका नागरिक रात परेर अलपत्र नहुन् भन्नका लागि समितिले होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको जनाइएको छ।

त्यस्ता नागरिकलाई एकरात बस्ने, खाना, पानी र सुत्नसमेत मिल्ने गरी स्टेशन बनाइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए।

व्यवस्थितरूपमा करिब १०० जनालाई होल्ड गर्न मिल्ने गरी स्टेशन सञ्चालन गरेको उनले बताए। रासस

" /> हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टिनको आज स्थलगत निरीक्षण गरेका छन्।

उनले जिल्ला समन्वय समिति मकवानपुरद्वारा सञ्चालित होल्डिङ स्टेशन र हेटौंडा उपमहानगरपालिका-९ कार्यालयद्वारा सञ्चालित क्वारेन्टिनको निरीक्षण गरेका हुन्।

जिल्ला समन्वय समिति मकवानपुरले कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका जिल्लावासीलाई खाने बस्ने व्यवस्थासहित होल्ड गराउने उद्देश्यले हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

हवाई जहाजमार्फत् विभिन्न मुलुकबाट काठमाडौं हुँदै हेटौंडा आइपुग्दा जिल्लाका विभिन्न स्थानीय तहका नागरिक रात परेर अलपत्र नहुन् भन्नका लागि समितिले होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको जनाइएको छ।

त्यस्ता नागरिकलाई एकरात बस्ने, खाना, पानी र सुत्नसमेत मिल्ने गरी स्टेशन बनाइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए।

व्यवस्थितरूपमा करिब १०० जनालाई होल्ड गर्न मिल्ने गरी स्टेशन सञ्चालन गरेको उनले बताए। रासस

"> मुख्यमन्त्री पौडेलद्वारा होल्डिङ स्टेशन र क्वारेन्टिनको निरीक्षण: Dekhapadhi
मुख्यमन्त्री पौडेलद्वारा होल्डिङ स्टेशन र क्वारेन्टिनको निरीक्षण
हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टिनको आज स्थलगत निरीक्षण गरेका छन्।

उनले जिल्ला समन्वय समिति मकवानपुरद्वारा सञ्चालित होल्डिङ स्टेशन र हेटौंडा उपमहानगरपालिका-९ कार्यालयद्वारा सञ्चालित क्वारेन्टिनको निरीक्षण गरेका हुन्।

जिल्ला समन्वय समिति मकवानपुरले कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका जिल्लावासीलाई खाने बस्ने व्यवस्थासहित होल्ड गराउने उद्देश्यले हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

हवाई जहाजमार्फत् विभिन्न मुलुकबाट काठमाडौं हुँदै हेटौंडा आइपुग्दा जिल्लाका विभिन्न स्थानीय तहका नागरिक रात परेर अलपत्र नहुन् भन्नका लागि समितिले होल्डिङ स्टेशन सञ्चालनमा ल्याएको जनाइएको छ।

त्यस्ता नागरिकलाई एकरात बस्ने, खाना, पानी र सुत्नसमेत मिल्ने गरी स्टेशन बनाइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए।

व्यवस्थितरूपमा करिब १०० जनालाई होल्ड गर्न मिल्ने गरी स्टेशन सञ्चालन गरेको उनले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्