कैलाली। सुदूरपश्चिम प्रदेशको ४५ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। समयमै मनसुन भित्रिएपछि असारको दोश्रो सातासम्ममा ४५ हजार २४४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ। प्रदेशका ९ जिल्लामा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

अघिल्लो वर्षको १५ असारसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो। यसपालि समयमै पानी परेका कारण अहिलेसम्म २७ प्रतिशत रोपाइँ सकिएको छ। समयमै पानी परेपछि किसानहरूलाई राहत भएको छ। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा पनि रोपाइँ शुरू भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

धानको उर्वर भूमि मानिने कैलाली र कञ्चनपुरमा भने अन्य प्रदेशको तुलनामा कम रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा सबैभन्दा कम २० प्रतिशत मात्रै रोपाइँ भएको छ। त्यस्तै कैलालीमा पनि २५ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा ४८ हजार ३७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यस्तै कैलालीमा ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशक जोशीले बताए।

पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ५५ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांक रहेको छ। ७ हजार २२० हेक्टरमा धान खेती हुने बाजुरामा ३ हजार ९७१ हेक्टरमा रोपाइँ सकिएको छ। अछाम र बैतडीमा ४०÷४० प्रतिशत रोपाइँ भएको छ। अछाममा धान खेती हुने १६ हजार ५८० हेक्टरमा ६ हजार ६३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६०० हेक्टरमा रोपाइँ भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए। दार्चुलामा ४०, डोटीमा ३५, बझाङमा ३० र डडेल्धुरामा २५ प्रतिशत रोपाइँ सकिएको जोशीले जानकारी दिए।

मनसुन चाँडो भित्रिएका कारण यसपालि रोपाइँ पनि चाँडो शुरू भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ। धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीले बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशको ४५ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। समयमै मनसुन भित्रिएपछि असारको दोश्रो सातासम्ममा ४५ हजार २४४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ। प्रदेशका ९ जिल्लामा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

अघिल्लो वर्षको १५ असारसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो। यसपालि समयमै पानी परेका कारण अहिलेसम्म २७ प्रतिशत रोपाइँ सकिएको छ। समयमै पानी परेपछि किसानहरूलाई राहत भएको छ। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा पनि रोपाइँ शुरू भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

धानको उर्वर भूमि मानिने कैलाली र कञ्चनपुरमा भने अन्य प्रदेशको तुलनामा कम रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा सबैभन्दा कम २० प्रतिशत मात्रै रोपाइँ भएको छ। त्यस्तै कैलालीमा पनि २५ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा ४८ हजार ३७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यस्तै कैलालीमा ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशक जोशीले बताए।

पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ५५ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांक रहेको छ। ७ हजार २२० हेक्टरमा धान खेती हुने बाजुरामा ३ हजार ९७१ हेक्टरमा रोपाइँ सकिएको छ। अछाम र बैतडीमा ४०÷४० प्रतिशत रोपाइँ भएको छ। अछाममा धान खेती हुने १६ हजार ५८० हेक्टरमा ६ हजार ६३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६०० हेक्टरमा रोपाइँ भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए। दार्चुलामा ४०, डोटीमा ३५, बझाङमा ३० र डडेल्धुरामा २५ प्रतिशत रोपाइँ सकिएको जोशीले जानकारी दिए।

मनसुन चाँडो भित्रिएका कारण यसपालि रोपाइँ पनि चाँडो शुरू भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ। धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीले बताए।

"> सुदूरपश्चिममा ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो: Dekhapadhi
सुदूरपश्चिममा ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो
कैलाली। सुदूरपश्चिम प्रदेशको ४५ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। समयमै मनसुन भित्रिएपछि असारको दोश्रो सातासम्ममा ४५ हजार २४४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ। प्रदेशका ९ जिल्लामा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

अघिल्लो वर्षको १५ असारसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो। यसपालि समयमै पानी परेका कारण अहिलेसम्म २७ प्रतिशत रोपाइँ सकिएको छ। समयमै पानी परेपछि किसानहरूलाई राहत भएको छ। आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा पनि रोपाइँ शुरू भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।

धानको उर्वर भूमि मानिने कैलाली र कञ्चनपुरमा भने अन्य प्रदेशको तुलनामा कम रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा सबैभन्दा कम २० प्रतिशत मात्रै रोपाइँ भएको छ। त्यस्तै कैलालीमा पनि २५ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा ४८ हजार ३७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यस्तै कैलालीमा ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशक जोशीले बताए।

पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ५५ प्रतिशत रोपाइँ भएको निर्देशनालयको तथ्यांक रहेको छ। ७ हजार २२० हेक्टरमा धान खेती हुने बाजुरामा ३ हजार ९७१ हेक्टरमा रोपाइँ सकिएको छ। अछाम र बैतडीमा ४०÷४० प्रतिशत रोपाइँ भएको छ। अछाममा धान खेती हुने १६ हजार ५८० हेक्टरमा ६ हजार ६३२ हेक्टर र बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये तीन हजार ६०० हेक्टरमा रोपाइँ भएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए। दार्चुलामा ४०, डोटीमा ३५, बझाङमा ३० र डडेल्धुरामा २५ प्रतिशत रोपाइँ सकिएको जोशीले जानकारी दिए।

मनसुन चाँडो भित्रिएका कारण यसपालि रोपाइँ पनि चाँडो शुरू भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ। धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्